तुरुन्तै हेर्नुहोस भिडियो तलतिर राखिएको छ यो पनि पढ्नुहोस। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल लामो समयदेखि वर्षौं अघि भारतसँग गाभिएका भू भाग नेपालले फिर्ता पाउनुपर्छ भन्ने विषयमा लागिपरिरहेका छन् । नेपालको धेरै जमिन भारतले कब्जा गरेको छ,
देखिनेगरि नै भारतले सिमा अधिक्रमण गरेको छ भन्ने विषय उठिरहँदा नेपालको ठूलो भू भाग, त्यो पनि धेरै वर्ष अघि ब्रिटिसले लगेको हुँदा,फिर्ता पाउने ग्रेटर नेपालको उद्देश्य देख्दा धेरैलाई अचम्म लाग्छ I यस विषयमा अध्यक्ष नेपाल भन्छन, हामीले बिना काम र चर्चाका निमित्त भू भाग मागेको हैन ।
नेपालले सुगौली सन्धी ब्रिटेनसँग गरेको थियो I ब्रिटेनले पछि उक्त सन्थी नै रह गर्दा त्यो कुरा भारतसँग लागू हुँदैन भनेको कारण हामीले यो कुरा उठाएका हौं । नेपालका अनुसार सन्९९५० को नेपाल भारत सम्बन्धको धारा ८ लै नेपाल र बेलायतले गरेका सबै सम्झौता रह हुन्छन् भनेको थियो ।त्यसमा सुगौली सन्धी पनि पर्यो । यही सिद्धान्तमा अडिग रहेर भारतको कब्जामा रहेको ६० हजार बर्ग किलोमिटर जमिन वैधानिक रुपमा ग्रेटर नेपालले माग गरिरेहको उनले बताए ।
भारतले उक्त भू भाग ब्रिटेनले दिएको उपहार मान्ने गर्छ । यसरी भारतले उक्त भू भाग उपहार मान्ने कुरा तथ्यमा आधारित नभएको उनले जानकार गराए । डुन्डिया इन्डिपिन्डेन्ट एक्ट’अनुसार ब्रिटेनले जुन अवस्थामाआएका थियौं त्यही अवस्थामा जाँदै छौँ।पाल्पामा भेटियो दुनियाँ चकित पार्ने सत्यदेबीको अर्धभाग दखी न,र्कका दृश्य –
हेर्नुहोस भिडियो