कठै !विवाह हुनुभन्दा ७ दिन अगाडी यस्तो ड रलाग्दो घ टना घट्यो,एउटि प्रेमीको लागि प्रेमीकाको यत्रो ठूलो त्याग (भिडियो हेर्नुस्)


भनिन्छ प्रेम सागरजस्तो हुन्छ । अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, अझ होइन प्रेम आकाशजस्तो हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन । आजको घटना पनि यस्तै दुई प्रेम जोडिको प्रेमकथामा आधारित छ ।

उनिहरुको प्रेम देखेर भने मान्छेहरुलाइ बिश्वास हुनेछ कि संसारमा अझै साचो प्रेम रहन्छ । सुनसरि जिल्ला इटहरीमा बसोबास गर्दै आएका दुई जोडिको यो प्रेम कहानिले तपाइको मन पक्कै पनि छु”नेछ ।पछिल्लो समय टिकटक लगायतका सामाजिक संजालहरुमा यत्र तत्र सर्बत्र भएका यी जोडि जसलाइ नेल्सन जोडि समेत भनिन्छ, यस्तो छ उनिहरुको जिबनकहानि । इटहरीकि १९ बर्षकि मोनिला सिन्खडा नाम गरेकि एक युवती इटहरीकै सङ्गम घिमिरे नाम गरे का एक पुरुषसग तीन बर्षदेखि प्रेम सम्बन्ध थिइन । उनिहरुले आफ्नो प्रेमलाइ सार्थकता दिन बिबाह गर्ने निधो गरे ।

बिबाहको लागि धमाधम तयारी हुदैथियो । बिबाह हुन मात्र सात दिन बाकी छदा मनिलाका प्रेमी सङ्गमको भ”यानक बाइक दु”र्घटना भयो जसबाट उनी अचेत अबस्थामा पुगे । दुर्घटनापछि सङ्गम पुरानै अबस्थामा फर्कन्छ्न भनेर कसैले सोच्दा पनि सोचेका थिएनन तर मोनिलाले भने हिम्मत हारिनन र निरन्तर प्रेमिको हेरचाहमा लागिरहिन । उनिहरुको प्रेम साचो रहेछ, सङ्गम बिस्तारै पुरानो अबस्थामा फर्किन थाले र उनको अबस्थामा पनि सुधार हुँदै गयो तर उनले कान भने गु”माइसकेका रहेछ्न ।

सात महिनासम्मको मोनिलाको हेरचाहले पुन फर्किए सङ्गम र त्यसपछि उनिहरुले बिबाह पनि गरे आज उनिहरु एकसाथ मिडियामा आएका छ्न । दाजुबहिनी भनेर बोल्न थालेका उनिहरु आज श्रीमानश्रीमती भएका छ्न । यत्रो हुदा पनि मनिलाले मलाइ छोडेर गएन भन्दै आफुले आफुलाइ भाग्यशाली बताए सङ्गमले । डाक्टरले सङ्गमलाइ प्या”रा”ला”इसिस पनि हुनसक्ने बताएका रहेछन । दु”र्घटना भएको कतिदिनसम्म त आफु कहाँ भएको भन्ने बारे नै ज्ञात नभएको बताउछ्न सङ्गम ।

साथीसग सप्तरी घुम्न जादा यस्तो भयो सङ्गमलाइ । टाउकोको चो”टमा १८ टा”का लगाएको र हातमा स्टिल लगाएको कुरा पनि उनले खुलाए । क”ठै सङ्गम कानमा मेसिन लगाएका रहेछ्न उनले अगाडि भएको मान्छेको लिप्सिङ नहेरी सुन्दैन रहेछ्न अरुले बोलेको । धन्य होस मनिलाको जसले ज्या”न गुमाइसकेका सङ्गमलाई यो अबस्थामा ल्याइन । उनले सङ्गमलाइ स्याहार गर्दा बनाएका टिकटकहरु एकदमै भा’इरल भएका छ्न ।

बाकी हेर्नुस तलको भिडियोमा :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post