क ठै आमा र दाइ मिलेर दुई महिनाकी ग’र्भ’वतीको शिर छे’दन गरी ह’त्या(हा’र्दिक श्र’द्धा’ञ्जली )

भारतको महाराष्ट्रमा एउटा विभ’त्स ह’त्या भएको छ ।औरंगाबाद जिल्लाको वैजापुर तहसीलको गोयगांवमा एक ग’र्भ’वती युवतीको उनकै आमा र दाइले नृशं’स ह’त्या गरेका छन् ।

आइतबार भएको यो ह’त्यापछि निकै खैलाबैला म’च्चि’एको छ । आफ्नो आमा–बुवा र परिवार’विरु’द्ध गएर यी युव’तीले आफ्ना प्रेमी’सँग भागेर वि’वाह गरेकी थिइन् ।त्यसैकारण उनको परिवार उनीसँग रसा’एका थिए ।ह’त्याका बेला यु’वती दुई महिनाकी ग’र्भव’ती थिए ।

यो कुरा उनका आमा र दाइ दुबैलाई थाहा थियो। घट’नाप’श्चात् आमा र दाइले थाना गएर आ’त्मसम’र्पण गरिदिए । साथै प्रहरी समक्ष आफ्नो अप’राध पनि स्वी’कारे । प्रहरीले यी दुबैलाई प’क्रा’उ गरेर एक बयान जारी गरेर सबै घ’टनाको जानकारी दिएको छ ।

युवतीले भागेर आफ्नै गाउँमा गरेकी थिइन् विवाहःयुव’तीको नाम की’र्ति उर्फ किशो’री मोटे थियो । उनी र उनका श्रीमान् अविनाश थोरै दुबै गोय’गांवमै बस्दथे । यो गाउँमा करिब ५ सय जनाको बसोबास छ । अविनाश आफ्नो गाउँ नजिकै २–३किलोमिटर टाढा लाडगांव शिवराको एउटा फार्महाउसमा बस्दथे ।

कशोरी मोटे र अविनाश दुबै एउटै कलेजमा पढ्दथे । कलेजका बेला यी दुईबीच प्रे’म बस्यो । यद्यपि, कि’शोरीको परि’वारले छो’रीको स’म्बन्ध’माथि वि’रोध गरि’रहेका थिए ।

स्थानीय पत्रकार प्रशान्त त्रिभुवनले बीबी’सीसँगको कुराकानयो स’म्ब’न्धको वि’रोध गर्नुको मुख्य कारण परिवारको सामाजिक प्रति’ष्ठा र दुई परिवारको आ’र्थिक स्थि’ति’मा अन्तर भएको बताए । यसैकारण युवतीको परिवारले यी दुईको स’म्ब’न्ध’माथि विरो’ध जताए ।

तर अविनाश र किशोरी आफ्नो निर्णयमा अ’डिग भए । त्यसैले मोटे परिवारको विरो’धका बावजुद उनीहरुले वि’वाह गर्ने निर्णय गरे । करिब ६ महिना अघि यस वर्षको जूनमा यी दुईले घरबाट भागेर विवाह गरे । विवाहपछि किशोरीलाई आफ्नी श्री’मती बनाएर अविनाश आफ्नो घर फर्किए । त्यसपछि नै किशोरी आफ्ना श्रीमानको लडगांवमा बनेको फार्महाउसमा बसिरहेकी थिइन् ।

यतिबेला उनको आफ्नो माइतीको परिवारसँग खासै स’म्प’र्क भएन । यद्यपि, घटना हुनु एक हप्ता अघि मृ’तककी आमा शो’भा मोटे उनलाई भे’ट्न गएकी थिइन् । उनी आफ्नी छोरीलाई भेटेर चिया नास्ता गरेर घर फर्किएकी थिइन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post