तेस्रो लि'ङ्गी बिहे गरेको राति नै श्रीमान फ,रार श्रीमती रु,दै मिडियामा


भिडियो तल राखिएको छ । यो पनि पढुनुश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् ।

जवान केसी पूर्वलडाकु हुन्। ६ लाख लिएर स्वेच्छिक अवकास रोजेपछि उनी प्रहरीमा भर्ना भएका थिए। अहिले उनीमाथि सुन तस्करलाई सघाएको आरोप छ।

विदेशबाट फर्केका यात्रुसँग मिलेर सुन पास गराउन सहयोग गरेको भेटिएपछि उनीमाथि अनुसन्धान भइरहेको छ। मंसिर १३ मा विमानस्थल भन्सार कार्यालयले ५० ग्रामका बाला ल्याउनेहरुसँग भन्सार महसुल लिन शुरु गरेको थियो। ताप्लेजुङका दुर्गाधन लिम्बुले ल्याएको ५० ग्रामको बाला केसीले अध्यागमनको काउन्टर नजिकै लगेका थिए। भन्सार पार गरिदिने भन्दै लगेका जवान केसीले दुर्गाधनलाई सुन फिर्ता नदिएपछि दुर्गाधन विमानस्थल कार्यालयमा निवेदन दिएका थिए।

अनुसन्धानको क्रममा सीसी क्यामेरामा दुर्गाधनसँग केसीले सुन लगेको र उक्त बाला समेत फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार पक्राउ परेका प्रहरी जवान केसी र सुन ल्याउने दुर्गाधनलाई कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ। जवान केसी रकम लिएर स्वैच्छिक अवकाश भएपछि नेपाल प्रहरीमा भर्ना भएका थिए। शुक्रबार पक्राउ परेका प्रहरी जवान केसी र सुन ल्याउने दुर्गाधनलाई भन्सार ऐन अनुसार कारवाही गरिने प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।

हेर्नुहोस भिडियो 

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post