दिनदहाडै सडकमा मृ’त फेला परेक एक पुरुष, सिसिटिभीमा यस्तो देखिएपछी (भिडियो हेर्नुहोस)



पछिल्लो समय सवारी दु”र्घटना र दु”र्घटनामा परि ज्यान गु”माएको खबरहरु छ्यापछ्याप्ती हामी सुन्न अनि देख्न पाउछौ । सर्लाही जिल्लाको लाहान भन्ने ठाउमा एकजना ब्यक्ति सडकमा मृ”त फेला परेपछी यो दुर्घटना भएको हुनसक्ने कुरा सबैले अड्कल पनि लगाएका छ्न र यसरी एउटा मान्छेको ज्या”न मा”रेको भन्दै सर्वसाधारण र मृ”तकका आफन्त सडकमा उत्रिएका छ्न ।

आफ्नो मान्छे दिनदहाडै सडकमा मा”रेर फा”लिएको र हामी सडकमा उ”त्रिनु हाम्रो रहर नभइ बा”ध्यता भएको भन्दै उनिहरुले मृ”तक र उसको परिवारका लागि न्यायको माग गरिरहेका छ्न । धन्य होस घ”टनास्थलमा रहेको सिसिटिभीको जसको कारणले आज ह”त्यारा पक्राउ गर्न एकदमै सहज भएको छ । ह”त्यारा प”क्राउ गर्ने कार्य प्रहरिको भएतापनी यश घटनाको हत्यारालाइ भने सिसिटिभिको मद्दतमा मिडिया र स्थानियबासिले पक्राउ गरेका छ्न ।

सिसिटिभिमा रहेको दृश्य अनुसार घटनास्थलबाट तिनवटा गाडीहरु जान्छ्न : एउटा बस, एउटा बोलेरो अनि एउटा ट्याक्सी जसमध्ये बोलेरो भने प्रहरीको नि”शानामा परेको थियो । बोलेरो प्रहरीको नि”शानामा परेतापनी उक्त गाडी नि”र्दोष कहलियो । दुईवटा गाडी सरासर जादा त्यो बोलेरो भने घटनास्थलमा रोकेर पछाडि सरेर गएको थियो त्यही भएर उक्त गाडी प्रहरीको नजरमा परेको थियो ।

यता स्थानिय र मिडियाकर्मिले त्यही सिसिटिभीमा रहेको फुटेज दोहोर्‍याइतेहेर्‍याइ हेर्दा उनिहरुको नजरमा एउटा पहेलो बस नजरमा परेको छ उनिहरुले उक्त बसलाई प”क्राउ पनि गरेका छ्न उक्त बसको ड्राइभरलाइ नियन्त्रणमा लिएर सोधपुछ पनि गरेका छ्न । ड्राइभरले पौष सात गते गाडि काठमाडौंबाट आएको कुरा स्विकारेका छन । गाडिका ड्राइभरले भने उनिहरुसग दुइवटा गाडीहरु रहेको कुनचाहिँ गाडी आएको भन्ने कुरामा झुक्किएको बताउछ्न ।

ड्राइभरले मिडियामा दिएको बयान भने खासै स्पष्ट थिएन, ड्राइभरले बताएअनुसार कहिले आफू त्यसदिन बिदामा बसेको भन्ने कहिले आफुले नै गाडी चलाएको बताउने, तर अन्त्यमा उनले आफुले नै कुदाएको भनेर स्विकारेको पनि छ र उनलाइ थप सोधपुछको लागि प्रहरीको लगिएको छ तर प्रहरीले भने धेरै राती भएकोले भोलि सोधपुछ हुने भनेको हामी देख्न पाउछौ ।

भिडियो हेर्नुहोस 

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post