फेरी पोखराको सेतिको खो’चमा मान्छे ख’से ! ४ दिन सम्म पनि उ’द्धा’र गर्न नसके पछि हेर्दाहेर्दै यस्तो भयो


भिडियो तल राखिएको छ यो पनि पढ्नुहोस् नि’र्दयी युएई : साथीलाई बचाउन समुन्द्रमा कु’देका दुई नेपाली प्रहरी जेलमा ! यूएई : दुई वर्षअघि अबुधाबी पुगेका बर्दियाका हुमानाथ ढुंगाना र स्याङजाका डाइमण्ड श्रेष्ठलाई 

गत आइतबार अबुधाबीको खालिदिया प्रहरीले फोन गरेर बोलायो।पौडी खेल्दा बे’होस भएका साथीलाई बचाउन खोज्दा उनीहरूबि’रुद्ध नै उजुरी परेको थियो। आइतबार प्रहरी कार्यालय गएदेखि उनीहरू सम्पर्कमा छैनन्।

दुवै जना जे’ल पर्न सक्ने भएकाले प्रहरीको सम्पर्कमा जानुअघि उनीहरूले सहयोग गर्न आग्रह गरेका थिए। ‘साथीलाई जोगाउन खोज्दा हामीविरु”द्ध नै प्रहरीमा उजुरी परेको छ, दूतावासमा आग्रह गर्‍यौं कुरा कसैले सुनेनन्,’ दुवैको एकै स्वर थियो, ‘हाम्रो कुरा नेपाल सरकारले सुनिदिनुपर्‍यो।

सम्भवत: उनीहरू अहिले अबुधाबीको कुनै जे’लमा हुन सक्छन्। हुमानाथ र डाइमन्ड काठमाडौंको हिमाल म्यानपावरबाट सन् २०१९ को अगष्ट महिनामा सम्पूर्ण प्रक्रिया पूरा गरेर यूएई पुगेका थिए। त्यहाँ पुगेको ६ महिना पनि नभई दुवैजना यस्तो घ”टनामा फसेका हुन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post