खाने केही नभएपछि यसरी बाँस टोकेर भोक मेट्दै , कठै ( हेर्नुस् भिडियो )


तालमाया जो उमेरको हिसाबले पइतिस बर्षमा लागिन ।पहिलेको आफ्नो श्रीमान बितेपछि अर्कैसग बिवाह गरेकि उनको तिनजना सन्तानहरु छन् ।

पहिलेको श्रीमान बितेको पनि अहिले पन्ध्र बर्ष नाघिसक्यो । सामान्य बिमारि हुँदै गर्दा अन्तत यो संसारलाई उहाले बिदा गर्नुभएको उनी बताउँछिन् ।

अहिलेको श्रीमान पनि लाटो भएको र अन्यत्रको घरघरमा मागेर केही खाने कुरा ल्याउने र त्यहि खाएर आफुहरु पालिएको उनी बताउँछिन् । मागेर ल्याएको चामलले कहिलेपनि आफुहरुलाई नपुगेको र ल्याएको चामल केटाकेटीलाईले मात्रै खाने गरेको त्यो पनि आधा पेट मात्रै र आफू बुढाबुढि भने भोक-भोकै बस्ने गरेको उनी बताउँछिन् ।

शारीरिक अवस्थामा दुबै बुढाबुढि कमजोर छन् । बुढि घरमै बसेर केटाकेटी हेर्ने गर्छन् र बुढा भने गाउघरमा माग्न जान्छन । आफुले मागे जस्तो र दिनेले पनि आखिर कतिन्जेल पो पर्याप्त दिन्थे होला र ।आर्थिक अवस्थामा एकदमै कमजोर उकृत परिवारले रुदै भोकभोकै आफ्नो जिवन बिताइरहेका छन् 

धनिमनिले आफुहरुलाई दमन गर्ने र अरुका छोराछोरीले राम्रो खाएको लाएको र स्कुल गएको देख्दै गर्दा आफुलाई हदैसम्मको दुख लाग्ने गरेको उनी बताउँछिन् । घरमा कहिलेकाही केही पनि नहुदा सामान्य बाँस टोकेर छोराछोरी बस्ने गरेको उनी बताउँछिन् ।कठै गरिबी भन्दा ठूलो अभिसाप आखिर के नै हुदो रहेछर

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post