अर्जुन दासको प्रकरण मा स्थानीयले भनेअनुसार यहि पुष २ गते अर्जुन दासलाई उनका साथीहरूले घरमा आएर लिएर गएका थिए । साथीहरू आएर घरबाट निस्किएका अर्जुन दास त्यस दिन बेलुका घर फर्केनन् ।
त्यसपछि घर परिवारले सामान्य रुपमा खोजीतलास त गर्यो तर उनी फेला परेनन् । त्यस पछि अर्जुन ह,रा,एको भोलिपल्ट उनी अमरावती सामुदायिक बनभित्र मृ,त अ,व,स्थामा फे,ला परेका थिए ।
जानकी गाउँपालिका ९ का दासको टा,उ,को श,री,रबाट अ,ल,ग पारिएको अवस्थामा श,व फे,ला परेको छ । ह,त्या,पछि मनोज नाम गरेका युवकको फो,न रे,कर्ड सार्वजनिक भएको छ ।
उनले फोनमा टा,उ,को छि,ना,लेर सीमा का,टि,स,केको बताएका छन् । यही बिषय मा सागर थापाले आफ्नो बिचार राखेका छन ।
हेरौ उनको बिचार भिडियोमा