अभिनयले बनायो करोडौ को मालिक ! काली बुढी को घर पुग्दा यस्तो सम्म देखियो, (भिडियो सहित हेर्नुस )

नेपाली चलचित्र क्षेत्रकी निकै चर्चित कलाकार हुन् शारदा गिरी अर्थात काली बुढी ।चलचित्र,टेलिसिरियल बाट काली बूढी पात्रको चर्चा चुलियो।

चलचित्र ‘छक्का पन्जा’बाट काली बूढी पात्रको चर्चा चुलियो। माग्ने बूढाको आमाको भूमिका निर्वाह गरेकी ती ‘काली बूढी’ शारदा गिरी हुन।गिरीलाई अहिले पनि बाटोमा हिड्दा ‘काली बूढी’ भनेर बोलाउँछन् भने केहीले ‘तपाईंको छोरा माग्ने बूढा होइन ? भनेर सोध्छन्। उनलाई दर्शकले ‘काली बूढी’ भनेर बोलाउंदा समेत खुशी लाग्छ।

उनका अनुसार, यो उनको सफलता हो।शारदाका छोरा, छोरी तथा ज्वाईंले समेत उनका चलचित्र हेर्ने गर्छन् र उनको अभिनय क्षमता प्रति गर्व गर्छन् ।तर, उनका कुनै पनि सन्तान कलाकारितामा छैनन् ।

अहिलेसम्म छक्का पन्जा, अमेरिका ब्वईज जस्ता धेरै चलचित्रमा अभिनय गरिसकेकी काली बुढी अहिले पनि चलचित्रमा ब्यस्त भइरहने गर्छिन् ।उनको अभिनय धेरैले अत्यन्त मनपराउछन् । पछिल्लो समय उनी चलचित्र छ माया छपक्कै, जिस्म २ र घामड शेरेमा ब्यस्त छिन् । अहिले उनलाई चलचित्रमा खेल्न भ्याईनभ्याई छ ।

उनको घरमा पुग्दा उनी निकै राम्री भएर बसेकी छिन् । भरखर सानदार नयाँ घर बनाएकी काली बुढीले हामिलाई आफ्नो घर सबै देखाइन् । उनको घर हेर्दा निकै आकर्षक देखियो । अहिले उनि ले आफ्नै युटुब च्यानल खोलेर सिरियल उत्पादन गर्न थालेकी छन्, यसती क्रम मा उन्को घर मै पत्रकार पुग्दा यस्तो रमाईलो भयो ।

भिडियो हेर्नुहोस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post