अहिलेसम्मकै खतर-नाक नेपाली महिलाको रेस्लिङ (भिडियो हेर्नुस्)

मोडलिङ पृष्ठ:भूमिबाट आएकी रेस्ल’र हुन्। आधा दर्जन’भन्दा बढी म्यूजिक भिडियोमा उनको अभि’नय गरेकी राई । उँचाइ ५ फिट ५ इन्च, तौल ५५ किलोग्राम। झट्ट हेर्दा लाग्दैन, अस्मिता सुनार (२१) कुनै रेस्लर हुन्।

उनको शालीनता:ले त झनै यो सम्भा’वना टाढा लाग्छ। तर, रिङमा उनको स्व:भाव फरक छ।चलचि’त्र भुलभुलैया मा उनी खल’नायिका पनि बनिन्। तर, २०७० साल’मा जसै महिला रेस्लर भग’वती खड्कासँग उनको ‘भेट भयो, बाटो बदलियो। अनि, भरतब’हादुर विसुराल अर्थात ‘हिमालयन टाइगर’ सँग रेस्लिङ–कला सिकिन्।

र, अस्मिताबाट ‘जुरेली’ बनिन्। तीन वर्षय’ता दर्जनौं पटक रिङमा उत्रिएकी उनी अब रेस्लिङमै करियर बनाउ’न चाहन्छिन्। तर, यसका लागि सहज छैन।

नेपालमा टेलिभि’जनमा रेस्लिङ हेर्ने दर्शक बढे पनि प्रतियोगिता भने कमै हुन्छ। त्यसमाथि पनि महिलाको सह’भागिता न्यून छ। “नेपालमा हुने प्रतियोगिता छुटा-एकी छैन” अस्मिता भन्छिन्, “अब अन्तर्रा-ष्ट्रियस्तरमा खेल्ने रहर छ।”मोडलि’ङ सजि:लो कि रेस्लिङ? अस्मि’तालाई धेरैले गर्ने प्रश्न हो यो। तर, उनका लागि रेस्लिङ सजिलो/अप्ठेरो भन्दा पर चुनौती हो। “जीउ दुखेर हैरान हुन्छ” उनी भन्छिन्, “त्यसैले खेल अघि–पछि निय’मित व्यायाम र अभ्यास जरुरी हुन्छ।

रेस्लिङ खेल हो या मनो’रञ्जन भन्ने’वारे धेरैलाई द्विविधा छ तर, खेल्न थालेपछि मात्र उनले गुह्य कुरो बुझिन्। “यो ७० प्रतिशत वास्तविक र बाँकी नाटक हो”, उनी भन्छिन्। उनका अनुसार, रेस्लिङ’लाई रोमाञ्चक बनाउन रेस्लरहरू रिह’र्सल समेत गर्छन्।

भिडियो हेर्नुहोस:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post