सफल भयो बिरामी अनिता खड्काको अप्रेसन,बिनोद खड्का पहिलोपटक अनुहारमा खुसि छायो (भिडियो सहित हेर्नुहोस)

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ ।

टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन ।

अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन ।

अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको थियो।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।

उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

बिरामी अनिता खड्काको सफल भयो अप्रेसन,बिनोद खड्का पहिलोपटक खुसि हुदै भने:अब म जस्तै बोल्ने छिन अनिता। सामाजिक संजाल मा धेरै नै चिरपरिचित नाम हो बिनोद खड्का। उनलाई भगवानको अर्को रुप पनि भनेर चिनिएका छन्। उनको साथ् सपोर्ट, हौसलाले उनको श्रीमती अनिता को अप्रेशन सफल भएको छ। उनले आफ्नी दिदि लाई पनि भगवान नै ठानेका छन्। अप्रेशन सफल भए लगत्तै अब उनि छिटो बोल्न सक्ने बताएका छन्। पुरा जानकारी को लागि 

भिडियो हेरेर थाहा पाउनुहोस।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post