स्कुलमा आफैले पढाउने राम्री विद्यार्थी लाई लभ पारेर भगाए । रमाइलो प्रेम कहानी। सुर्खेतमा हेर्नुस(भिडियो)

स्कुलमा आफैले पढाउने राम्री विद्यार्थी लाई लभ पारेर भगाए । रमाइलो प्रेम कहानी। सुर्खेतमा हेर्नुस(भिडियो)वीरेन्द्रनगर १० सुर्खेतका श्याम ओली र मीना शाही दुवैजना पेशाले शिक्षक हुन ।

सामाजिक संञ्जाल टिकटकलाई प्रयोग धेरैले आ-आफ्नै किसिमको र आ-आफ्नै शैली प्रयोग गरेर भाइरल भैरहेका छन्।त्यस्तै यो जोडीले विद्यालयमा बनाएको टिकटक भिडियो पनि त्यस्तै भाइरल बनिरहेको छ।कहिले छोराहरूसँग नाचेको त कहिले स्कुलमा बनाएको टिकटक निकै नै भाइरल बनेको पाइन्छ।कतिपयले त स्कुलमा पढाउने शिक्षक-शिक्षिका भएर पढाउन छाडेर टिकटक बनाएको भन्दै आलोचना समेत गर्नुहुन्छ।

तर उहाँहरू विद्यालयको समयमा नभएर अतिरिक्त समय मिलाएर टिकटक बनाएको कुरा गर्नुहुन्छ। कहिलेकाही विद्यार्थीहरूलाई मनोरञ्जन समेत आव श्यक पर्ने भएकाले यसलाई नकारात्मक रुपमा नै लिनुपर्छ भन्ने पनि नभएको उहाँ बताउनु हुन्छ। उहाँहरू को दुईजना छोराहरू पनि हुनुहुन्छ र अर्को सुखद कुरा के छ भने हामी अधिकांश शिक्षक शिक्षिकाहरूको छोराछोरी नीजि विद्यालयम पढाउने गरेको पाइन्छ तर उहाँहरूको सोच अलिक भिन्न छ।उहाँहरूले आफ्ना दुवैजना छोराहरूलाई आफूले अध्यापन रत सोही कोपिला माद्यामिक विद्यालयमा पढानुभयो।

अहिले जेठो छोरा ब्याचलर पढ्दै छन् भने कान्छा छोरा १२ मा पढ्दै गरेका छन्।अर्को रोचक पक्ष चाहिँ उनीहरूको छोराहरूलाई ममीले भन्दा पनि बाबाले पकाएको खानेकुरा खुब मन पर्ने गर्दछ।ममीले केही वर्षयता किचन जानुपरेको छैन।बिहान र बेलुकाको समय श्रीमानको किचनको समय हुनेछ।उनी सँगै पढाउने कतिपय महिला शिक्षिकाहरूको गफ सुन्दा आफूहरू किचनमा धेरै काम गर्नुपरेकोले दिक्क लागिरहेको जस्तो कुरा सुन्दा उनलाई आफू पनि किचनको काममा उस्तै छु भन्न मन लागेको तर नबताउने आफू चाहिँ भन्दै रमाइलो पाराले उनी बताउँछन्।

छोराहरूए अब एकजना छोरी पाइदिनु भनेर बेलाबेलामा भनिरहेका हुन्छन् तर अब त्यो संभावना टरेको र अब आफैं बिहे गरेर छोरी जन्माउ भनेर उनीहरू भन्ने गरेको म्याम मीना शाही बताउनु हुन्छ।श्रीमानलाई पनि अब एउटा छोरी भैदिए त घर नै उज्यालो हुने थियो जस्तो लागेर आउँछ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post