बुहारीमाथि ससुराले नै गरे ब,लात्कार, यसरी बाहिरियो घ टना

बैतडीमा बुहारीमाथि ससुराले नै ब लात्कार गरेको घ टना सार्वजनिक भएको छ। जिल्लाको सिगास गाउँपालिका-५ मा ससुराले आफ्नै बुहारी लाई पटक-पटक ब लात्कार गरेको घ टना सार्वजनिक भएको हो।

ब लात्कार पछि पे टमा बच्चा बसेको र पिडीत बुहारी न्यायको खोजीमा जिल्ला सदरमुकाम पुगे पछि यो घ टना सार्वजनिक भएको हो। आफ्नै ससुराले ज बरजस्ती गरेपछि बच्चा बसेको र कसैलाई भने मा रिदिन्छु भन्ने धम्की आएपछि आफूले घ टना लुकाउन बाध्य भएको महिलाको भनाइ छ।

ससुराले पटक-पटक ब लात्कार गरेपछि गर्भ रहेकी ती महिला प्रहरीमा पुगेकी थिइन्। तर, प्रहरीले कानुनअनुसार मुद्दा दर्ता गर्न नमिल्ने बताएको छ। यो मुद्दा हाडनाता करणीको भएकाले आफूले अदालतमा जान सुझाएको प्रहरीले जनाएको छ।

यता, पीडित महिला मुद्दा दर्ताका लागि अदालत पुगे पनि कागजात नपुग्दा मुद्दा दर्ता नभएको बताइएको छ। गत बर्ष यिनै पीडित महिलाकी छोरी माथि सामूहिक ब लात्कार भएको थियो। सा मूहिक ब लात्कार बाट गर्भवती बनेकी उनकी छोरीले समेत बच्चा जन्माएकी छन्। छोरीको ब लात्कारमा संलग्न आरोपमा ४ जना पक्राउ परेका भएपनि दुईजना छुटेका छन्। सो ब लात्कारका मुख्य आरोपी छुटेको पीडित महिलाको गुनासो छ। आफू माथि यौ न शोषण गर्ने ससुरा माथि कारबाही हुनुपर्ने उनको माग छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post