अहिले गाउँमा जेठाजु बिरेन्द्र राईले नै उनलाई लिएर हिडेको हो भन्ने हल्ला चलेको बिरेन्द्रकी श्रीमतिले बताएकी छिन । अहिले उनिहरु सबै काठमाडौमा भेटिएका छन । भेटमा बिरेन्द्रले भने बुहारिले जन्माएको बच्चा आफ्नो नभएको र आफुलाई आरोप लगाए जस्तो आफुले बुहारिलाई लिएर नहिडेको बताए ।
तर बुहारिले भने आफुहरुले बिबाह गरेको बताएकी छिन । साथै अहिले जन्मिएको बच्चा पनि बिरेन्द्र कै भएको उनले बताएकी छिन । तर बिरेन्द्र भने अस्विकार गर्छ्न । अहिले सबै जना काठमाडौमा बेग्लाबेग्लै बस्दै आएका छन । तर संखुवासभा मै हुदा शारीरिक सम्बन्ध भएको ती बुहारिले बताईन ।
तर कुन महिना भएको भन्ने कुरा भने उनले खुलाउन सकिनन म धेरै पटक भएकोले कुन बेला गर्भ बसेको हो आफुलाई त्यो थाहा नभएको ती बुहारीको भनाई छ । र उता जेठाजु बिरेन्द्रले भने आफुहरुको शारीरिक सम्बन्ध कहिल्यै पनि नभएको भन्दै आफुलाई झुटो आरोप लगाएर फसाउँन खोजिएको बताउदै आएका छन । आफुहरुको फोनमा भने बुहारिले फोन गर्ने गरेकोले कुरा भएको बताए ।
(हेर्नुहोस भिडियो)