धा’रि’लो ह’ति’यार प्र’हार गरी झापाको घिमिरे मार्केट अगाडि ह”त्या(भिडियो हेर्नुहोस्)

दमक(झापा): २०७८/०८/२९ गते साँझको ठीक ७:१५ बजेको समयमा दमक नगरपालिका वडा नम्बर छ नमुना मार्ग स्थित घिमिरे मार्केटमा एकजना व्यक्तिले धा’रिलो खु”कुरी प्र’हार गरि ह’त्या गरेका थिए।

यसरी झापाको दमक बजारमा बुधबार राति ७ बजेतिर एक युवकको ह”त्या भएको हो।दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अ”ज्ञात व्यक्तिको ह’तियार प्र”हारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको ह”त्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक (प्रनाउ) नवराज कार्कीले जानकारी दिए ।

गम्भीर घा’इते भएका पराजुलीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकामा तत्कालै मृ”त्यु भएको प्रनाउ कार्कीले बताए ।

घ”टनामा संलग्न कोही पनि तत्काल पक्राउ परेका छैनन् । प्रहरीले सो घ’टनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।प्र”हरीका अनुसार घटना घटाउनका लागि अभियुक्तले एकान्त ठाउँ खोज्दै गरिरहेको र खोज्ने क्रममा अन्त्यमा प्रकाश पराजुलीलाई धारामा गएको वेला आक्रमण गरेको थियो।

अहिले त्यी अभियुक्त प्र”हरीको नियन्त्रणमा छन् र उनलाई सार्वजनिक गर्नको लागि भन्दै पत्रकार भेटघाट तथा घ’टनाको तथ्य जानकारी गराउने काम समेत गरिएको छ।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला,धन्यवाद!

भिडियो हेर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post