कार्यक्रम इन्द्रेणिबाट धेरै दर्शक माझ चिनिनु भएकी गायिका हुन टिका सानु , उनका हरेक गीत हरु मन न पराउने सायद कमै होलान्’।
पछिल्लो समय नेपाली दोहोरीको चर्चा निकै हुने गरेको छ। दोहोरी मन नपराउने युवापुस्ताले समेत दोहोरीमा चासो राख्न थालेका छन्।दोहोरीको कारण अहिले धेरै नयाँ बाल कलाकार देखि युवा कलाकार पनि जन्मिरहेका छन्।
दोहोरीबाट अहिले धेरै मानिसरुले नाम र दाम कमाई रहेका छन्।यि मध्य गायिका टिका सानु पनि दोहोरीबाट निकै चर्चामा आएकी छिन्। लाइभ दोहोरी भन्ने बित्तिकै हामीले झट्ट गायिका टिका सानुलाई सम्झना पुग्छौ। गायिका टिका सानुले गाएको हरेक लाइभ दोहोरी निकै उत्क्रिष्ट रहन्छन।
सबै संग्ग निकै मिठो बोल्ने अनि ब्यबहारमा पनि निकै पक्का उनि अहिले हरेक दर्शकको मन मुटुमा बस्न सफल भयाकी छिन।त्यस्तै आज गायिका टिका सानुले फरक कथामा लाइभ दोहोरी बजारमा सार्बजनिक गरेकी छिन।त्यस्तै गरेर अहिले बाल गाएक सुपृम मल्ल र टिका सानुले गाएको गीतले सबैको मन रुवाएको छ , अब आउनुस।
उक्त गीतको भिडियो हेरौ –