कैलाली जिल्लाको जानकी नगरपालिका ९ मा २५ वर्षीय अर्जुन दाशको घाँ’टी का’टेर ह”त्या भएको थियो । नजिकैको जंगलमा रुखमा बा’धिएको अवस्थामा उनको श’व फे”ला परेको थियो ।
उनको श’री’र रुखमा बाधिएको अवस्थामा भेटिएको थियो भने घा’टिमा धा’रि’लो ह’ति’यार प्रयोग गरि टा’उको छि’ना’एको अ’वस्थामा भेटिएको स्थानीयहरुले मिडियामा जानकारी दिएका छन । उनको श’रीरका कपडाहरु पनि खो’लि’एको अव स्थामा भेटिएको स्थानियहरुले बताएका छन ।
मनोजको घरमा पुगेका स्थानियहरुले मनोजकी दिदिलाई घरबाट निकालेर मनोजलाई भगाएको भन्दै घर ल्याउनु पर्ने बताएका छन । तर मनोजकी दिदिले भने आफुले नभगाएको भन्दै जे स’जाय दिनु छ मनोजलाई दिनु पर्ने भन्दै परिवारको कसैले पनि ह’त्’या गर भनेर नपठाउने बताईन । आफ्नो बुबा ईन्डियामा काम गर्ने र आमा पनि अहिले बि’रामी भएर अस्पतालमा रहेको अवस्थामा घरमा आएर तो’डफो’ड गर्नु र आफुलाई यस्तो आ’रोप लगाउनु नहुने उनले बताईन ।
ह’त्’या पछि उनकी श्रीमतिलाई अर्जुनको ह’त्’या गरेको भनी उनकै साथी मनोज भण्डारी नाम गरेका एक ब्याक्तिले फोन गरेको अर्जुनकी श्रीमतिले बताएकी छिन । अर्जुनको ह’त्’या भए पछि अहिले स्थानियहरुले बि’रो’ध गरिरहेका छन । उनिहरुले ह’त्या’रा’लाई प’क्राउ न’गरी शव उठाउन नदिने अडान लिएर घ’टनास्थल मै बि’रोध गरिरहेका छन । साथै अहिले केही स्थानियहरुले भने ह’त्’यामा संलग्न मनोज भण्डारीको घरमा तोफो’ड गर्ने प्र’यास गरेका छन । मनोजले नै अर्जुनकी श्रीमतिलाई फोन गरेका थिए ।
मनोजकी दिदिले रु’दै मनोजलाई जस्तोसुकै सजाय दिए पनि आफुहरु स’मर्थन गर्ने र आफुले सकेको सहयोग गर्ने मनोजकि दिदी सरिताले बताईन । २ गतेबाट मनोज घर पनि नआएको उनले बताईन । २ गते उनिहरुलाई प्रहरीले खेदाएको र जं’गल तिर भागेको भन्ने सुनेर तर मनोज घर नआएको उनले बताईन । आफू आमाको उ’पचारको लागि अ’स्पताल आउने जाने गरेकोले धेरै कुरा थाहा नभएको पनि उनले बताईन । दो’षीलाई सजाय हुनु पर्छ भन्ने पक्षमा आफू पनि रहेको उनको भनाई छ ।
तर कोहि दो’षीकै परिवार भएको भन्दैमा उक्त परिवारको सबैलाई दो’षी देखाएर घरमा आई तो’डफोड गर्न नहुने उनको भनाई छ । भाइ मनोजले गल्ती गरेको भएता पनि त्यसमा आफू, आमा, बुबा इत्यादिको संलग्न नभएको भन्दै घरमा यसरी तो’डफोड गर्नु नहुने उनले बताईन । यदि आफुहरु पनि दो’षी हो भन्ने स्थानीयहरुलाई लाग्छ भने दो’षी बताएर स’जा’य दिन उनले आगामी गरिन । तर अरुले गरेको अप’रा’धको स’जाय आफुहरुलाई नदिन उनले अनुरोध गरेकी छिन ।
भिडियो हेर्नुस