काठमाडौँ । साताको पाँचौ दिन अर्थात आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ झन् घ'टे'को छ।बुधबार प्रतितोला ५०० रुपैयाँले घ'टे'को सुनको भाउ आज बिहीबार पनि प्रतितोला ४०० रुपैयाँले घ'टे'को महासंघले नयाँ पुस्तालाई जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा का'रो'बार भइरहेको छ। छापावाल सुन बुधबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा का'रो'बार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको का'रो'बार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको का'रो'बार मूल्य तोक्दै आएको छ।महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज ते'जा'बी सुनको मूल्य पनि घ'टे'को छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ घ'टेसँगै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २४५ रुपैयाँमा का'रो'बार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा का'रो'बार भएको थियो।