कठै ! आखै अगाडि यसरी गाडी पल्ट्यो, ठाउँको ठाउँ यतिका मान्छे म'रे (भिडियो हेर्नुस्)


सवारिसाधनले मानबजिबनमा सहजता त ल्यायो ल्यायो तर साथमा यसबाट बढ्यो सवारी दु’र्घटना । कुनै दिन त्यसतो हुदैन कि पत्रपत्रिका एबम सामाजिक संजालमा सवारी दु”र्घटनाको खबर नआएको होस । आजको घटना पनि यस्तै एक बस दु”र्घटनाको विषयमा रहेको छ जुन अरु सामान्य दु”र्घटनाभन्दा ड”रलाग्दो अनि भिन्न प्रकृतिको रहेको छ ।

कास्की जिल्लाको अन्नपूर्ण गाउपालिकाको पाउदुर घुम्ती भन्ने ठाउमा भैरहवा देखि बाग्लुङ जादै गरेको बस दु”र्घटना भएको छ । रातभरी गाडी कुदाएका ड्राइभरले दिनको समयमा प”ल्टाएछ्न गाडी । गाडिमा सवार १ जना एकदमै ग”म्भीर अबस्थामा रहेका छ्न र अन्य ४५ जना यात्रु भने सबै घा”इते भएका छ्न ।

भाग्यले बाचेका यात्रुहरुको पनि मुटुले नै ठाउ छोडेको छ, निकै नै त्र”सित छ्न उनी । एक यात्रुले मृ”त्युलाई जितियो भन्दै खुसी पनि मनाए । रातभरि एउटै ड्राइभरले कुदाएका रहेछ्न गाडी । उनले बस पल्टिदा सुतिरहेको र २ ब”ल्ड्याङ खाएपछीमात्र हो”श आएको कुरा खुलाए । गाडि रुखमा अ”ड्किएपछी गाडिबाट बाहिर निस्किएको कुरा पनि उनले खुलाए ।

ड्राइभर भने निकै नै ग”म्भीर घा”इते भएछ्न र हाल उनी अस्पतालमा उपचाररत रहेका छन । सामान्य गतिमा दौडिरहेको बस यसरी प”ल्टिदा अचम्ममा परेको बताउछीन एक दुर्घटनालाइ प्रत्यक्ष देख्ने महिला । बस उ”डेजस्तै लागेको बताउछिन एक महिला । दु”र्घटना यतिसम्म ड”रलाग्दो रहेछ कि ड्राइभरलाइ त ख”नेर बाहिर निकालिएको रहेछ ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post