किन खुवाउने सुत्केरीलाई घ्यु ? यो हेर्नुहोस


गर्भवती महिलालाई धेरै चाहिने पदार्थ भनेको घ्यू हो । गर्भवती भइसकेपछि अर्थात डेलिभरी भइसकेपछि किन उनीहरुका लागि घ्यू आवाश्यक छ ?

यस्तो बेलामा घिउको प्रयोग बढी हुनुको कारण केहो ? यस्तो छ कारण हुन त घिउ दही दुध, फलफुल र सागसब्जी बढी मात्रामा खान चिकित्सकहरुले सल्लाह दिदै आएका छन् । यस्तो समयमा प्रोटिनको मात्रा धेरै जरुरत हुने भएकाले पनि खान सल्लाह दिइन्छ ।

घ्युमा के छ फाइदा ?यसमा सागसब्जीका हुने तेलको तुलनामा अधिक पोषक तत्व हुन्छ । यसकारण यस्तो समयमा हरेक दिन घ्यूको सेवन गर्नु राम्रो मानिन्छ । तर याद गर्नुस् घ्यूको अत्यधिक सेवन पनि स्वास्थ्यको लागि हानिकारक छ । धेरै क्यालोरी भएको खाना खानबाट बच्नुस् डेलिभरी भएपछि महिलाले धेरे कयालोरी भएको भोजन गर्नु हुदैन् । खासगरी धेरै जसो चिल्लो पदार्थको सेवन नगर्दा राम्रो हुन्छ । यस्तो बेला डाक्टरले पनि घ्यूबाट बनेको कुराको सेवन गर्न सल्लाह दिन्छन् ।

घ्यू खानुको फाइदा :

१. डेलिभरी पछि भएको महिलाको अत्यधिक पिडालाई कम गर्न मदत गर्छ । यसकारण पनि क्यालिसयमयूक्त भोजन गर्नु आवाश्यक छ । 

२. यदि महिला माइग्रेनको विरामी छ भने डेलिभरी पछि घ्यूको सेवन गर्नु राम्रो हुन्छ ।

३. डेलिभरी पछि हुने कमजोरीलाई हटाउन घ्यू राम्रो मानिन्छ । यसले बच्चालाई पनि पोषक तत्व मिल्छ ।

यसैगरी पुरुषहरु कुनै स्लिम केटीलाई मन पारेर बिहे गर्ने फैसला लिन्छन् तर उनीहरुले यसको लागि एउटा सम्झौता गर्नैपर्छ । बिनभने विहेपछि सो केटी तयतिकै मात्रामा स्लिम रहन सक्छिन् वा सक्दिनन् भन्ने पक्का हुदैन् । बिहेपछि महिलाको शरीर भद्दा ह्ुदै जान्छ । त्यसैले आजभोली विवाह गर्नेले भद्धा बनेको खण्डमा पनि उस्तै माया गर्ने बाचा गरेर लगनगाँठो कस्ने सुर कस्दा राम्रो होला ।अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले बिहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लगाएको छ ।

ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो ।महिलाहरुले बिहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरुको बढि स्याहार सुसार गर्नुपर्ने हुन्छ , जसका कारण उनीहरुले आफ्नो शरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरु बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेकाले पनि शरिर मोटाउँदै जाने अनुसन्धानकर्ताहरु बताउँछन् 

अध्ययनकर्ताहरुले पुरुषहरु भने बिहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको बताउँछन् । बिहेपछि पुरुषहरुले मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरु आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरु एक्ला हुन्छन् उनीहरुलाई व्यायामको होस हुँदैन र मोटाउँछन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post