गाउकै बिचमा बाघ संग ल,डाई | ७० बर्षका बुवाले बाघलाई यसरी मा,रे हेर्नुस् (भिडियो सहित ) जुन समाचारको अन्यमा राखिएको छ।
बाकी यो समाचार पनी पढ्नुहोस एक महिलाले श्रीमान बिदेशबाट आएको ५ महिना मै ब,च्चा जन्माए पछि अहिले उनिहरुको बिबाद निकै बढ्दै गएको छ ।
आफू आएको ५ महिनामै श्रीमतिले बच्चा जन्माए पछि अहिले कस्को बच्चा हो भन्ने कुरा श्रीमतिले बताउनु पर्ने श्रीमानको भनाई छ । श्रीमान वैदेशिक रोजगारीमा करिव ३ वर्ष बिदेश बसेर ५ महिना अघि मात्र घर आएको बताउँछन ।
तर घर आएको ५ महिनामै बच्चा जन्माए पछि त्यो आफू स्विकार्न कुनै हालतमा नसक्ने उनले बताएका छन । ती जेठानले भने कि ज्वाईले जिम्मा लिनु पर्ने कि त कस्को हो पता लगाएर जिम्मा लगाउनु पर्ने बताए ।
श्रीमानले भने आफुलाई भाइसगँ संका लागेको भन्दै श्रीमतिले कस्को हो भन्नू पर्ने बताए । श्रीमतिले आफ्नै श्रीमानको हो भन्ने अडान नछाडे पछि उनका श्रीमानले डिएनए परिक्षण गर्नु पर्ने बताए ।
आफू यतिकै मिडियाको सामु आएर श्रीमानकै हो भन्दैमा स्विकार गर्न नसक्ने भन्दै जसरी पत्ता लाग्छ आफू त्यो सबै ग,र्न तयार भएको बताए । उनिहरुको बिबाद बढ्दै गए पछि डिएनए परिक्षण गर्ने सहमती भएको छ ।
आफू बिदेश जादा घरमा नमिलेर श्रीमतिलाई कोठामा राखी गएको श्रीमानले बताए । श्रीमतीसगँ कुरा गर्न सजिलो होस भनेर कोठामा वाइफाई पनि राखिदिएको उनले बताए ।
श्रीमतिसगँ कुरा गर्दा कहिलेकाही आफ्नो भाइ त्यहा भएको भन्ने थाहा भएको उनको भनाई छ । सुरु सुरुमा कहिले काहीँ भाइ पनि आफुसगँ बोल्ने गरेको तर पछि पछि भने श्रीमतिले भाइ आएको बेला देखाउन नखोज्ने गरेको उनले बताए । त्यसैले आफुलाई शं,का भने आफ्नो भाईँसगँ नै लागेको बताए।
हेर्नुहोस् भिडियो