राउटेहरुलाई पर्यो ठूलो संकट ! समुदाय नै लोप हुन सक्ने


पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त भइरहेका छन् । गत एक वर्षको अविधमा छ जना बालबालिकासहित १७ जना राउटेको अ-का-ल मृ त्यु भए को उनीहरूको भलाइका लागि काम गर्दै आएको सामाजिक विकास सेवा केन्द्र सोसेक ले जनाएको छ।

अत्यधिक म दिरा पि उने कु ल-तसँ-गै आमाबुवाको ला परवा ही, कुपोषणजस्ता कारणले पछिल्लो समय राउटेहरूको अका लमै ज्या न जा-न थालेको सोसेकमा कार्यरत लालबहादुर खत्री बताउँछन्।

विगत चार वर्षदेखि राउटे बस्तीको रेखदेखमा खटिएका उनका अनुसार २०७७ असारदेखि २०७८ असारसम्म जन्मिएका नौमध्ये छजना शिशुको छ महिनाको उ मेरभि त्रै मृ-त्यु भ-ए-को तथ्याङ्क छ ।

भर्खरै ज न्मिए को शि-शु-लाई समेत दिनभरि ब-स्ती-मै छाडेर आमाबुवा गाउँतिर घुम्न जाने भएकाले बच्चाहरूले खासै स्याहार नपाउने गरेको खत्री बताउँछन्।

राउटेको दशैँमा बलि अनिवार्य, बलि नदिए पुरुषलाई नो क्सानी हुने अन्धविश्वास, राउटेहरूको कुलपूजालाई खसीबोका जुटाउन धौधौ राउटे समुदायका गतिविधिलाई लामो समयदेखि प्रत्यक्ष रूपमा नजिकबाट नियाल्दै आएका उनी भन्छन्, म-दि राको कु लत छुटाउन नसकिए राउटे समुदाय नै लो प हुने ख-त-रा छ । यो अवधिमा अत्यधिक म-दि-रा पि एर, भिरबाट ल डे र तथा दी-र्घ रो-ग-का कारण अरू ११ जना राउटेले पनि ज्या-न गु-मा-ए-का छन् ।

राउटे समुदायका अगुवाहरू पनि अत्यधिक म दिरा पि उने बानीका कारण आफ्नो समुदाय नासिने हो कि भन्ने चिन्ता लाग्न थालेको बताउँछन् । अरू समुदायसँग घुलमिल बढेसँगै उनीहरूले खाएको देखेर आफ्ना जनताले पनि म दिरा पि उन सिकेको राउटे मुखियाहरू दाबी गर्छन्।

बजारमा पाइने विभिन्न खाले र क्सी का साथै लोकल रक्सी चार–पाँच वर्षदेखि अत्यधिक रूपमा खान थालेको र जति प्रयास गर्दा पनि आफ्ना जनतालाई म-दि-रा पि-उन-बाट रोक्न नसकेको राउटेका एक पूर्वमुखिया महिनबहादुर शाही गुनासो गर्छन्।

दिक्दारी मान्दै उनले भने, “जति भने पनि नमानेपछि कसो गर्ने होरु नखाऊ भन्दा खान्नँ भन्छन्, तर गाउँशहरबाट बेलुका टिल्ल भएर आउँछन् । राउटे मुखिया सूर्यनारायण शाही पनि आफ्नो समुदायका मानिसहरूले अत्यधिक मदिरा से वन गर्न थालेको भन्दै चिन्ता प्र कट गर्छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post