कठै ! यस्तो हरिबिजोक ,डरलाग्दो ओढारमा यसरी रुदै भोकभोकै (हेर्नुस् भिडियो )


बाग्लुङ जिल्लाको धुरपाटन नगरपालिकाका एक ७० बर्षिय काटेका बुढा हजुरबुवामा आधारित यो संघर्षको कथा हो ।कोहि ओढारबाट दरबार पुगिसके तर यी देविलाल दर्जिको जिन्दगी ओढारमै बितिरहेको छ ।

मुलबाटोको छेउमै एउटा अँध्यारो ओढार भेटिन्छ ।त्यस ओढार भित्र ७० बर्ष काटेका दुई बुढाबुढि र भर्खरै हुर्कदै गरेका दुई बच्चाहरुलाई देख्न सकिन्छ ।बिहान बेलुका घरमा खाने खर्च छैन ,ओढारभित्र टिनले बारेर जेनतेन आफ्नो जीवन निर्वाह गरिरहेका छन् ।आर्थिक अवस्था एकदमै कमजोर भएको उकणत परिवारलाई सधै खान लाउन नपुग्ने भएसगै भोकभोकै बस्नुपर्ने पनि बाध्यात्मक अवस्था छ । अधिक्तम दिनहरु भोकभोकै बिताउने गरेको उक्त परिवार बताउँछन् ।

ओढारभित्रै पकाउने खाने सुत्ने र बाख्रा कुखुरा समेत अटाएका छन् ।अधिक्तम उक्त ओढारमा माथिबाट ढुङ्गाहरु बाक्लै झर्ने गर्छ ।बर्खामास ठूलो पानी स हावाहुरि लाग्यो भने बस्नको लागि समेत अरुतिरै गुहार माग्नुपर्छ ।बुवाका छोराछोरी नभएका पनि हैनन् तर भएका सबै ९ छोराछोरीको मृ त्यु भएको बुवा बताउनुहुन्छ ।अहिले बुढेसकालमा भएका स-साना सन्तानहरु रुदै कराउदै उक्त ओढारमा बस्न बिबस छन् ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post