कठै !घरकी बुहारीलाई कु टि कु टि वि ष खुवाएर ह त्या गरेको बाहिरिएपछी यसरी परिवार नै यस्तो अवस्थामा भेटियो (भिडियो हेर्नुस्)

चितवन जिल्लाको लोथर घर भएकी ३२ वर्षीय इन्दिरा थपलिया श्रेष्ठको ह’ त्या गरिएको भनी उनका माइती पक्षले बताएका छन । वि’ष से’वन पछि हस्पिटलमा मृ’ त्यु भएको भनी उनको घर पक्षले आफुहरुलाई जानकारी दिएको उनका माइती पक्षको भनाई छ ।

उनलाई पहिले पनि कु’टपि’ट गरि विभिन्न या’त ना दिने गरेकोले अहिले पनि सोही अनुसार घर पक्षले ह ‘त्या गरेको भन्ने आ शंका माइती पक्षको छ । इन्दिराको घरमा पहिले देखि म’नमुटा’व भएको छिमेकीहरु बताउँछन् ।

इन्दिराका माइती पक्षहरुले शरीरभरि नि’ल’डा’म भेटिएकोले कु’ट’पि’ट गरि ह’ त्या गरेको बताउँछन । इन्दिराको मृ ‘त्यु भएको दिन उनकी सासू भने होटलमा व्यापार गर्दै बसेको र घरमा बुहारिको मृ’ त्यु भएको जस्तो कुनै अनुभव नभएको देखिएको स्थानियहरु बताउँछन । इन्दिराकि सासुको यस्तो ब्याबहारले पनि इ”न्दिराको ह ‘त्या त्यही परिवारले नै गरेको हो भन्नेमा कुनै शंका नरहेको उनिहरुको भनाई छ ।

घरका सदस्यको मृ ‘त्यु हुदा कोहि पनि त्यसरी बस्न नसक्ने छिमेकिहरु बताउँछन ।न्दिराको परिवारले इन्दिराले वि’ ष से’व’न गरेर आ’त्मा ह’ त्या गरेको भनिएता पनि उनको शरीरभरि देखिएको नि’ल’डा’म हेर्दा उनलाई कु’ट’पि’ट गरि अन्तिम अवस्थामा पुर्याए पछि उनिहरुले नै बि ‘ष खु’वा’ए’को हुन सक्ने इन्दिराका माइती पक्षको भनाई छ ।

घरमा इन्दिरालाई कहिल्यै राम्रो ब्याबहार नगर्ने उनिहरुको भनाई छ । माइती आएकी इन्दिरालाई बोलाएर अब केहि नहुने भन्दै सहमती गरि अन्त्यमा ह’ त्या गर्ने ती सबै परिवारलाई फाँ’ सी हुनु पर्ने इन्दिराका माइती पक्षले माग गरेका छन ।

इन्दिराकी माइती पक्षकि एक महिलाका अनुसार आफू केही दिन अघि इन्दिराको घरको बाटो जाँदै गर्दा उनलाई भेटी सग्रांन्तीमा माइत आउने होला नि भनी सोध्दा उनकी सासुले खान नपाएकि छे र यहाँ भन्दै आफुलाई जवाफ फर्काएको बताईन ।

इन्दिराका काकाले भने इन्दिरालाई अघिल्लो दिन नै दुई जना आमाजु, एक नन्द, सासू र श्रीमान मिलेर रातभर कु’ट पि’ट गरि ढो का थु’नेर उनिहरु अर्को घरमा गएर सुतेको बताए । भोलिपल्ट ८ बजे तिर उनको मृ ‘त्यु भै सके पछि एम्बुलेन्समा अस्पताल लगेको उनले बताएका छन ।

अहिले आफुले उनिहरु सबैको नाम सहित कि’टा’नी जाहेरि प्र’हरिमा दिएको बताए । इन्दिराको घरमा एक छिमेकिले आफुहरुलाई इन्दिराको मृ ‘त्यु भएको भनी खबर गरेको उनको भनाई छ । इन्दिराका श्रीमानले आफुहरुलाई इन्दिराको मृ ‘त्यु हुदा पनि खबर नगरेको उनले बताए ।

ती छिमेकिले पनि इन्दिरालाई रातभर कु’ट पि’ट गरि मा’रेको भन्दै आफुहरुलाई खबर गरे पछि आफुले प्रह’री लिएर गएको उनको भनाइक थियो । तीन दिन सम्म इन्दिराको शरीरमा नि’ल डा’म रहेक उनले बताए ।

भिडियो हेर्नुस :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post