मृ’त भाइरल झाँक्रीको आत्माले तर्साउन थाल्यो, कहिले बाटोभरी रुँदै हिँड्छ भू”त (भिडियो हेर्नुस्)

केहि समयअघि मृत्यु भएका भाइरल झाँक्री को आत्माले तर्साउन थालेको छ । कहिले चरा कराएको आवाजले रुन्छ त कहिले बाटोभरी रुँदै हिँड्छ ।

एकचोटि त उनकी पत्नीलाई समेत मध्यरातमा चिसो हातले छोएको उनकी पत्नी बताउँछिन ।मोरङको बेलबारीमा एकाएक सबै गाउँले बिरामी पर्दै आ.त्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेपछि एकाएक झाँक्रीले चमत्कार गरेपछि उनी भाइरल बनेका थिए । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आ.त्मा गाउमा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको थियो ।

बच्चादेखि वृद्ध सबै बिरामी परेपछि यस अघि पनि अन्य झाक्रीले चिन्ता बसेर तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले अन्य धामीलाई कु.टपि.ट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा कसैले नसोचेको चमत्कार गरेका थिए । ६ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाँक्रीले भनेपछी सुरक्षाकर्मी र गाउँले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खन्न भनेर जङ्गलमा पुगेका थिए । ६ बर्ष पहिले खनेको चिहानको कुनै निशाना नै थिएन ।

चारैतिर झार उम्रीएर केही थाहा नहुने अवस्थामा सबै गाउलेहरुले खनेको ठाउँमा मान्छे नभेटिए झाक्रीलाई त्यही खाल्डोमा पुरेर हिड्ने समेत दबाब दिएपछी झाक्रीले धेरैबेर ढ्याङ्रो बजाउदै जोखाना हेरेर एउटा ठाउँ देखाएपछी खन्न सुरु गरेका गाउलेहरु एकैछिनमा चकित बनेका थिए ।

त्यहाँ खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका थिए । झाक्रीले कसैले नसोचेको चमत्कार गरेका थिए । उनको यो कामले बिज्ञानलाई समेत चुनौती दिएको थियो । तीन सय घर भएको एउटा पुरै गाउँले झाक्रीको भब्य स्वागत र सम्मान समेत गरेका थिए । तर अहिले उनको मृ’त्यु पश्चात् उनको आत्माले दुख दिने गरेको उनकी पत्नी बताउँछिन । बाँकी भिडियो हेर्नुहोस ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post