म बाच्न चाहान्छु मलाई बचाइदिनुस् ,मु,टु थामेर हेर्नुहोला कठै बिचरा (हेर्नुस् भिडियो )



तुरुन्तै हेर्नुहोस् भिडियो तलतिर राखिएको छ डडेल्धुराका यी युवा जो एकदमै दर्दनाक स्थितिमा छन्।किसम बहादुर ताम्राकार सुदुर पश्चिम डडेल्धुराका उनी ।

झट्ट हेर्दा समेत आङ सिरिङ्ग नै हुने अझ भनौ हेर्न नै नसकिने यस्तो दयनिय अवस्थाबाट गुज्रिरहेको उनिले आफ्नो आर्थिक अवस्था एकदमै नाजुक भएको र महिना दिनमा अ,प्रेशन नगरे संसार नै छाड्नु पर्ने अवस्थाबाट उनी अलग छैनन् 

पेटमा खाल्टाहरु अनि खाल्टाबाट छर्लङ्गै देखिने मासुका थुप्रा अनि नसाहरु,एकदमै दुख्ने र कहिलेकाही त असह्य हुने समेत बताउछन् ताम्राकार ।लगभक ४ बर्ष देखिनै ताम्राकार यस्तो अवस्थामा छन् ।

खानाको नलि चुड्डिएपछि उनको यो अवस्था भएको हो ।दिनिकि नै जस्तो काम गर्दैगर्दा एकदिन एकाएक पेट दुख्यो केही भित्रि असर भयो कि भन्ने आकलन गर्दै गर्दा जे पनि खान्थे माथि मुखबाट नै निस्किन थाल्यो ,लगभक ट्वाइलेट ठप्प नै भयो ।

बिस्तारै पेट एकदमै ठूलो फुल्दै गयो अब ताम्राकार हिड्न समेत नसक्ने भए।यस्तो अवस्थामा उनी दिल्लि गए र दिल्लिमा यो कुरा थाहा हुन आयो कि उनको मुख्य खान्कि नलिनै चुट्टिएको छ ।यो थाहा भैसकेपछि अ,प्रेसन पश्चात् उनको यस्तो अवस्था भएको हो।पटकपटक चेकजाच र थप अप्रेसन गर्नुपर्छ भनेपनि पैसाको अभावसगै गर्न नसकेको र आफुलाई एकदमै बाच्न मन हुदाहुदै पनि संसार देख्न नपाउने पो हुकि भन्दै रुदै बिन्ति बिसाए ।

थप जानकारीका लागि हेर्नुस् भिडियो सामाग्रि सक्दो शेयर गरेर सहयोग गरौ

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post