यी युवती बसभित्रै गर्दै थिईन् यस्तो हर्कत, भिडियो खिचेको पत्तै पाईनन् (भिडियो सहित)


सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । युवा युवती हरु मात्र होइन उमेर ढल्की सकेका हरु पनि सामाजि`क सञ्जालमा समय बिताउन थालेका छन् ।आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट|ना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पछिल्लो समय टिक टक युवा`हरु माझ लोक`प्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भि`डियो बना|उन लोभि`एका छन् । कतिले त टिक टक मार्फ`त नै आफ्नो करि`यर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापि`त समेत गरेका छन् ।यस्ता प्ल्याट फर्म मा राखि`एका कुन भिडियो कुन सम`यमा चर्चित हुन्छन् स्वयं स`र्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालि`एका कतिपय भिडियो हरु अन्य सा`माजिक सञ्जाल`मा भाइर`ल बनिर`हेका हुन्छन् ।

सबै चिजको दुईवटा पाटो हुन्छ, सका`रात्मक र नकारात्मक । त्यसैगरि टिकट|कमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।गोपनीय|ताको कुरा गर्ने हो भने टिकटक निकै असु`रक्षित र खत`रनाक छ ।किनकि यसमा केवल दुईवटा प्राइभे`सी सेटिङ गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडि`यो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।

विज्ञहरुका अनुसार टिकट`कमा कुनै पनि सामा`ग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतर`नाक हुनसक्छ ।यस्तोमा टिकटक इन्टरनेट|मा अरुको खिल्ली उडाउ`ने वा दुव्र्य|वहार गर्ने अर्थात् साइबर बुलिङ्ग|को अ|स्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ ।

टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञह`रु बताउछन् । सन् २०१८ को जुलाईमा इण्डोने|सियामा टिकट`कमाथि प्रति`बन्ध लगाइएको थियो ।

किशोर किशोरीहरुले अश्ली`ल सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिकटकको अत्या`धिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । पछि केही परिवर्तन तथा शर्तनामासँगै टिकटकमाथिको प्र`तिबन्ध ह|टाइएको थियो । तर पनि टिक`टकमा अश्ली`ल सामाग्री अपलोड गर्न भने रोकि`एको छैन् ।

आजकल धेरैजसो एपहरुले आर्टि`फिसियल इन्टेलिजेन्सको सहयोगले काम गरिहेका हुन्छन् । यस्तोमा यदि हामीले त्यो एपलाई एकपटक मात्र लग इन गरेर डि`लिट गर्यो भने पनि हामीसँग सम्बन्धित विभिन्न जानकारीहरु सधैका लागि जुटाइ सक्छ र पर्मानेन्ट भएर त्यहि बस्छ । त्यसैले टिकटक र अरु सोसल साइटको प्रयोगको प्रयोग गर्दा निकै होसि`यार हुनुपर्दछ ।

टिकटक चलाउँदा हामी धेरै रमाइला भिडियो बनाउँछौं। आफूले नबनाए पनि अरुको भिडियो हेर्छौ १५ सेकेन्डको एउटा राम्रो भिडियो देख्यौं भने हामी त्यसमै रमाउन थाल्छौँ।त्यस्ता भिडियोहरु पछि आफैँलाई हेर्न वा अरुलाई देखाउन मन लाग्छ। तर, दिनदिनै टिकटकमा यस्ता धेरै भिडियो बन्ने हुँदा आफूलाई मन परेको भिडियो भन्ने बित्तिकै देखिदैंन।

टिकटकले भिडियो मोबाइलमा राख्न मिल्ने सुविधा दिएपनि कतिपयलाई यसको प्रक्रिया थाहा नहुन सक्छ। यदि टिकटक सेटिङ अगाडि नै मिलाएमा ती भिडियोहरु हामी ‘सेभ’ गर्न सक्छौँ।सेटिङ मिलाएको छैन भनेपनि अपलोड भएका भिडियो पछि ‘सेभ’ गर्न सकिन्छ। यसको लागि केही प्रक्रियाहरु जान्नुपर्छ। जुन यहाँ दिइएको छ।

 आफ्नो वा अरुको टिकटक भिडियो ‘सेभ’ गर्न भिडियोमा एकैछिन थिचेर होल्ड गर्नु पर्छ। केहीबेरमा ‘सेभ भिडियो’ देखाउँछ। त्यसलाई क्लिक गरेपछि आफूलाई मन परेको भिडियो सजिलै मोबाइलमा ‘सेभ’ गर्न सकिन्छ। यो सबैभन्दा चाँडो तरिका हो।

अर्को, भिडियोमुनि देखिने कमेन्ट बक्सको दायाँतिर रहेको ‘सेयर बटन’ क्लिक गरेर भिडियोलाई आफ्नो क्यामरा रोलमा राख्न सकिन्छ। सेयर बटनबाट भिडियो अरु सामाजिक सञ्जालमा सेयर पनि गर्न सकिन्छ।

हेर्नुहोस् भिडियो

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post