सोलुखुम्बु जिल्लाको सल्यान गाउपालिका वडा नम्बर १ नेचा भन्ने ठाउ,जहाँ ५५ ब'र्षि'य उर्मिला तामाङ जस्लाई ७ जना छिमेकि समुहले कु टपि ट गरि ह त्या गरिएको छ ।उक्त घ'ट'ना'पछि उपचार गर्न भन्दै काठमाडौं ल्याइएको थियो तर उहाको उपचारकै क्रममा मृ'त्यु भएको छ ।
रामकुमार तामाङकि श्रीमती उर्मिला तामाङलाई श्रावण २२ गते शुक्रबार अन्दाजि साठे आठ बजे आपसि बि वादमा ७ जनाकै समुहले कु'ट'पि ट गरेका थिए ।कु'ट'पि'ट पश्चात् उपचारका क्रममा उहालाई काठमाडौं ल्याइएको थियो तर अहिले उहाको मृ'त्यु भएको छ ।
५५ बर्षिय उर्मिला तामाङ जस्ले त्यो एकदमै निर्मम कु'टा इ'बाट आफुलाई बचाउन सकिनन् र उनको पि डादायिक असमायिक नि'ध'न भएको छ ।टिचिङ अस्पतालमा श्रावण देखि कात्तिक अन्तिमसम्म उपचार गर्दैगर्दा दुई दिन अगाडि उनले यो संसारलाई सधैकालागि बिदाइ गरेकि हुन् । आफ्नो श्रीमती उपर अन्याय भएको भन्दै उक्त परिवार मिडियामा आएको छ ।
हेर्नुस् भिडियो सामाग्री