काठमाडौ । फरवरी २७ मा भएको सडक दु,र्घ,ट,नामा एक जना युवक परे । उनी मोटरसाइकल दु,र्घ,ट,नामा परेका थिए । भारतको कर्नाटकका २७ वर्षीय सन्मुख गोमदी दु,र्घ,ट,नामा परेका हुन् । उनलाई दु,र्घट,नास्थ,लवाट गम्भिर घा,इ,ते अवस्थामा नजिकैको अस्पतालमा भर्ना गरियो ।
अस्पतालमा उपचारका क्रममा उनको नि,ध,न भयो । उपचारमा संलग्न चिकित्सकले उनलाई मृ,त घो,षित गरे । सुरुमा दु,र्घ,ट,ना पश्चात उनलाई तत्काल नीजि अस्पतालमा लगिएको थियो । त्यहाँ परिक्षण पछि उनको नि,ध,न भइसकेको चिकित्सकहरुले बताए ।
त्यसपछि उनलाई एक सरकारी अस्पतालमा लगियो । पो,ष्ट,मा,र्टम गर्नुअघि गर्नुपर्ने पुरै परिक्षण फेरी सरकारी चिकित्सकहरुले गरे । त्यहाँ पनि उनलाई नि,ध,न भइसकेको घोषणा गरियो । सोही सरकारी अस्पतामा सडक दु,र्घ,ट,ना,मा नि,ध,न भएका कारण उनको पो,ष्टमार्ट,मको तयारी गरियो । उनलाई पो,ष्ट,मा,र्टम गर्ने कक्षमा लिएर गइयो ।तर जब चिकित्सकले उनको पो,ष्टमा,र्टम गर्न लागे उनलाई राखिएको टेवलमा केही हलचल भयो । त्यहाँ रहेका चिकित्सकहरु झस्किए । उनीहरुले ति युवकका शरिरको सबै अं ग हरुको परिक्षण गरे ।
चिकित्सकले नि,ध,न भएको भनेर घो,षणा गरेर पो,ष्टमा,र्टम गर्न लागिएका ति युवकको शरिर जि वि त रहेको थाहा पाए । तत्काल उनलाई आइसियुमा भर्ना गरियो । अहिले ति युवकको अ,वस्था सुधारउन्मुख रहेको बताइएको छ । परिवारमा शोक मनाइरहेका थिए । तर अचानक युवकको अवस्था सुधारउन्मुख रहेको थाहा पाएपछि परिवारमा खुसी छाएको छ । अहिले उनीहरु ति युवक पुर्ण रुपमा ठिक हुने आशमा बसेका छन् । जसले ति युवकलाई निधन भएको घोषणा गरेका थिए ति सरकारी चिकित्सकले यस बारेमा कुनै प्रतिकृया दिएका छैनन्
भिडियाे