पाहुना बस्न जाँंदा १२ वर्षका छोराको यस्तो हा लत भयो,आमा रु एर बे होस भइन् (भिडियो हेर्नुस्)

कमलानगर चितवन बस्ने एकजना आमा आफ्नो छोरो ह राएपछी अहिले रु दै हामीसँग आएकी छिन् ।गएको असोज २५ गते देखि छोरा कृष्ण बिक ह राएका छन् र आमा उसलाई खोज्न हिडिरहेकी छिन् ।

पाहुना बस्न आएको बेला छोरो त्यही थियो तर एकैछिनमा छोरो बे पत्ता भएपछि आमा निकै उदास छिन् ।आफ्नो एउटै छोरो यसरी ह राएपछी साहारा नै खोसीएको भन्दै आमा भक्कानिन्छिन् ।मात्र १२ वर्षको छोरो ह राउदा आमाको मनमा के भइरहेको होला ।

आफुसँग छोरो रिसाएको पनि थिएन र खेलिरहेको ठाउँबाटै उ ह राएको आमा बताउछिन् ।अहिलेसम्म कतै जाँदा आफुलाई नभनी नजाने तर त्यसदिन कसैले लिएर गएको हुन सक्ने आमाको आशंका छ र छोरोको खोजी गरिदिन अपिल गरिरहेकी छिन् ।

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post