हेर्नुस् श्रीमान विदेशमा हुँदा जेठाजुसंग सुतेर बच्चा जन्माइन्,अहिले यस्तो सहमति गरेपछि गाउँ नै छक्क पर्यो (भिडियो हेर्नुस्)

संखुवासभा जिलाको सिलचुङ गाउपालिका ३ घर भएका नवराज राई ३ वर्ष देखि वैदेशिक रोजगारीको शिलशिलामा बिदेश मै रहेका छन । तर उनकी श्रीमतिले भने यता बच्चा जन्माईन ।

श्रीमान बिदेशमै रहेको बेला बच्चा जन्मिने भए पछि उनी साउन महिना तिरै संखुवासभा छोडेर काठमाडौ बस्दै आएकी छिन । अहिले भने बच्चा जन्मी सकिएको छ । आफ्नै जेठाजुसगँ आफुले बिबाह गरेको र यो बच्चा पनि उसैको भएको नवराजकि श्रीमतिले बताएकी छिन ।

तर जेठाजी बिरेन्द्र भने उक्त कुरा अस्विकार गरिरहेका छन । आफुले शारीरिक सम्बन्ध नै नराखेको उनले अडान लिदै आएका छन । आफूले गल्ती नगरेको कुरा आफू नस्विकार्ने पनि बिरेन्द्र बताउँछन । गल्ती गरेको भए सजाय भोग्न तयार भएको उनी बताउँछन । तर ति बुहारिका आफन्तले भने बिरेन्द्रले फोनमा आफुहरुलाई त्यो बच्चा आफ्नै भएको भनी स्विकार गरेको बताउँछन ।

साथै उनी काठमाडौ आउने पनि फोनमा बताएको तर पैसा छैन भन्दै ढिला गरे पछि आफुहरु पैसा पठाइदिन तयार भएको उनिहरु बताउँछन ।

तर केही दिन पछि पैसा पठाइदिने भन्दा पनि आउन नमानेको र त्यो बच्चा आफ्नो नभएको भन्दै आफुहरुलाई अपशब्द बोलेको उनिहरु बताउँछन । आफुहरुले डि एन ए चेक आफै गराउने भनेर बोलाउँदा पनि न आएको उनिहरुको भनाई छ । तर बिरेन्द्र भने त्यो बच्चा आफ्नो नभएको र आफू डि एन ए चेक गर्न तयार रहेको बताउने गरेका छन ।

नवराजले भने श्रीमतिले अर्कैको बच्चा जन्माएकोले अब आफू स्विकार नगर्ने बताए । उनले न स्विकारे पछि आफ्नो बिचल्नी भएको र बिरेन्द्रले स्विकार्नु पर्ने नवराजको श्रीमतिको भनाई छ 

खुवासभा मै हुदा शारीरिक सम्बन्ध भएको ती बुहारिले बताईन । तर कुन महिना भएको भन्ने कुरा भने उनले खुलाउन सकिनन म धेरै पटक भएकोले कुन बेला गर्भ बसेको हो आफुलाई त्यो थाहा नभएको ती बुहारीको भनाई छ ।

तर उता जेठाजु बिरेन्द्रले भने आफुहरुको शारीरिक सम्बन्ध कहिल्यै पनि नभएको भन्दै आफुलाई झुटो आरोप लगाएर फसाउँन खोजिएको बताउदै आएका छन । आफुहरुको फोनमा भने बुहारिले फोन गर्ने गरेकोले कुरा भएको बताए । बेलुका ७/८ बजे तिर मोबाइलको चार्जर लिन बिरेन्द्रकोमा जादाँ संखुवासभाकै घरमा शारीरिक सम्बन्ध भएको बुहारिले बताएकि छिन ।

अन्त्यमा भने उनिहरुबिच सहमती भएको छ । दुबै जनाका आफ्ना आफन्तहरुकी उपस्थितिमा उनिहरु सगै बस्ने सहमती गराइएको छ । बिरेन्द्रले अब बुहारी स्विकार गर्ने सहमती भएको छ । उनिहरुका आफन्तले आफुहरु प्रहरिमा गएर कुनै लफडा गर्न नचाहेकोले बिरेन्द्रले दुबैलाई मिलाएर राख्नु पर्ने उनिहरुले बताए । प्रहरीमा गए बिरेन्द्र पने जेल जाने र दुबै श्रीमती र छोराछोरीको बिचल्नी हुने भन्दै आफुहरुले बाहिर नै मिलाएर उनिहरुलाई पठाउने सहमती गरेको आफन्तहरुले बताए

भिडियो हेर्नुस :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post