जग्गा दिन्छु भनेर १४ लाख लगेकी महिलाले लाहुरे’लाई बनायो घर न घा’टको – भिडिओ हेर्नुहोस्


काठमाडौ, । धादिङ जिल्ला’मा बिगत’मा र हाल काठमा’डौं बसो’बास गर्दै आए’का मनोज घले नाम गरे’का एक पुरुष’लाई जग्गा कि न्दिन्छु भनेर रुपन्दे’हीकि गोमा घिमिरे नाम गरे’की एक महिला ले उन’को दु’ ख गरेर कमाए’को पैसा लिएर फ ’रा’र भए’की छिन ।

पेशा’ले ईन्डिएन आर्मि मनोज घले’को गोमा’सग चिन’जान भने दुर्गा थापा नाम कि महिला अर्कि महिला जस’लाइ उनी दिदी भन्छ्न, उनै मा’र्फत भए’को रहे’छ ।

ईन्डिया’मा शपिङ गर्न आए’कि ति गोमा घिमि’रे नाम कि महिला’सग यसै शपि’ङकै क्रम’मा भेट’घाट भएको र कुरा’कानिकै क्रम’मा कुरि जग्गा किन्ने’सम्म पुगे’को बताउ’छ्न मनोज ।

जग्गा दिन्छु भनेर सम्प’ती नगद रु.१४ लाख लगि’सकेकी रहि’छिन गोमा’ले । कहि’ले कुन जग्गा देखा’उने त कहिले कुन अनेक लुम्बिनि’को जग्गा दिन्छु समेत भनि’छिन उनले । मनोज’को कुरा सुन्दा उनी सारै पि ’डि ’त छन जस्तो लाग्छ 

जग्गा भए जग्गा यदि जग्गा मन नपरे’को खण्डमा नगदै फि’र्ता दिने बाचा’का साथ लगे’की रहि’छिन उनले पैसा तर बिगत २७ महिना देखि फ ’रा’र छिन । न उन’ले जग्गा पाए न पैसा फि’ र्ता नै ।

गोमा नाम कि महिला फोन गर्दा नउठा’उने उठाउदा आफै ठुला कुरा गर्ने गर्छि’न । प्रहरी’सग पनि मुख’मुखै लाग्दिर’हि’छिन उनि आफु’लाइ पनि नियम’कानुन थाहा छ भन्दै ध ’म्की दिन्छिन उनी ।

बैंक सम्म संजाल रहे’छ उनको एउटा शेयर’को कारणले बैंक मेने’जरले उन’को खाता ब्ला’’ क’लि ’स्टमा राख्नै मानेन । फोन गर्दा तिम्रो पैसा खान्न भन्दै उल्टै थ ’र्का’ उ’ने गर्छिन गोमा, अब ती महिला लाई कुन ओ’खती गर्दा आउछ त मनोज’को पैसा फिर्ता । ती भाइ’को मात्र नभएर अन्य धेरै जना’को पैसामा पनि ब्र ’ह्म’म’ लु’ट म’ चा’ए’को खबर पनि बाहिरिए को छ ।

कनुनी सह’योग लिन पनि धेरै चो’टि प्रयास गरे’को तर असफल भए’पछि उनी मिडिया’को सहयोग माग्न बाध्य भएको कथा सुनाउ’छन ती भाइ बैंक प्रहरी सबै को ढोका ढक’ढक्याइ’सके उनले तर पनि उन’को हात रि ’त्तो छ अब उनी गुहार मा’ग्दै हिड्नु को अलावा केही बाटो देख्दै’नन उनी र आज उनी मिडि’यासामु आए’का छ्न ।

मिडियाक’र्मीसग पर्यो उन’को चर्का’चर्की । १४ लाख पैसामा एक लाख पैसा भने उनले फिर्ता गरि’सकेको र बाकी १३ लाख’को भने चेक का’ट्दिएको बताइन । उनको ३० लाख’को जग्गा भए’को तर मनोज’ले सबै पैसा तिर्न नसके’को बताउ’छिन उनी ।

तर यता मनो’ज भने ‘बाकी पैसा कि’स्तामा तिर्ने सम्झौता भएको बताउ’छ्न । १३ लाख’को चेक त दिइन तर ब्लान्क चेक रहे’छ । माल’पोत कार्यलय पनि गए’को र पैसा तिर्न नसके’पछी गा ’ली गर्ने गरे’को बताइन गोमाले ।

कहिले कस’लाइ त कहि’ले कस’लाइ पास गर्न पठाउने गरेको भन्छि’न । हिजो’मात्र मनोज’को आमा’सग कुरा’कानी भएको बताउ’छिन उनि, मिडिया’मा जानु’पर्ने विषय नै नरहे’को र आफू द’ ला’ल नभए’को बताउछिन उनि ।

मनोज’ले भने आफ्नो ला’ टो’प नको फाइदा उठाएको बताउ’छ्न । मनोज भने जग्गा लिनु’छैन र मलाइ मेरो पैसा फि’र्ता चाहियो भन्छ्न । आखिर के हो त सत्यतथ्य ।

बाकी हेर्नुस तल’को  

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post