कठै ! आफ्नै श्रीमतीलाई मा रेर परालमा पुरे,श्रीमती मा रेर अहिले यस्तो भन्छन् उनी (भिडियो हेर्नुस्)


रुपन्देही जिल्लाको देबदह नगरपालिका वडा नम्बर १२ मा पर्ने प्रगतिनगर भन्ने ठाउमा घर भै पाल्पामा ससुराली घर भएका रबिन श्रेष्ठ नाम गरेका पुरुष झन्डै एक महिना ससुराली बसिसकेपछी उनी आफ्नी श्रीमती दिलमाया श्रेष्ठसग घर फर्कदै थिए

 तर घर फर्कदै गर्दा झण्डै घरबाट दुई किलोमीटर पर रहेको बारिमा जहाँ परालको थुप्रो वा चाङ लगाइएको थियो । सोही परालको चाङभित्र आफ्नी श्रीमतीको ह,त्या गरेर लु’का’इ’सकेपछि रबिन घर आएछ्न अनि घर आएर खुलेआम उनले मैले मेरि श्रीमतीको ह’,त्या गरे भनेका रहेछ्न ।

यसै घ,टनाको बारेमा थप जानकारी दिनको लागि आज रबिनकी आमा मिडियासामु आएकीछिन । रबिनकी आमाले आफ्नो नजरमा छोराबुहारिको राम्रै रहेको बताउछिन । राम्रै खाएका, राम्रै लाएका राम्ररी नै जिबन चलाइरहेका छोराबुहारी ए”क्कासि यस्तो घ’ट’ना त्यहिपनी आफ्नै छोराले घ”टाउदा कस्तो होला आमाको मन ? क’ठै आमा !

रबिन घरका कान्छा छोरा रहेछ्न । हाल उनी प्रहरीको हि’रा’स’तमा रहेका छ्न र उनले आफुले नै ह,त्या गरेको कुरा क’बु’ल पनि गरिसकेका छ्न । आमाले बुहारी खै भनी सोध्दा मैले ह,त्या गरे उसको भनेका रहेछ्न रबिनले । आफुले लगाएको श”र्ट फुकालेर घा'टी/मा क’सि’क’सि मा’रे’का रहेछ्न उनले आफ्नै श्रीमतीलाई । कतिसम्म नि’र्द’यी हुन सकेका होलान, कसरी मा,र्न सकेका यति नि’र्म’म’तापुर्बक आफ्नै श्रीमतीलाई ।

श्रीमतीको त ह,’त्या गरे गरे उनले तर त्यो डेढ बर्षको बालकको के दो’ष जसले आमालाई चिन्न पनि नपाइ टु’हु’रो हुनुपर्यो ? श्रीमतीले पनि त्यसतो के गरिन कि उनलाइ यति द’र्द’ना’क मृ’त्यु दिइयो ? सबै गाउँ नै अचम्ममा छ, कहिले सामान्य झ’ग’डा पनि नपर्ने उनिहरुमाझ आज यस्तो भयो । बुहारीलाई कहिले पनि नराम्रो नगरेको बताउछिन आमा । चाहे जो सुकै किन नहोस ह,त्या’राले स’जा’य पाउनै पर्छ भन्छिन आमा ।

बाकी हेर्नुस तलको भिडियोमा 


:
Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post