यी १३ वर्षीय बालकले गरे यस्तो काम प्रहरी नै चकित


महोत्तरी / महोत्तरीको सम्सीबाट लागूऔषधसहित १३ वर्षीय बालक प'क्रा'उ परेका छन् । प'क्रा'उ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने एक बालक रहेका महोत्तरी प्र'हरीले जनाएको छ ।

भारतीय सीमानाका सम्सीबाट गौशाला बजारतर्फ सवार अटो रिक्सालाई जाँ'च गर्ने क्रममा किशोरले कम्मरमा लगाएको पेटीभित्र कालो प्लास्टिकमा लुकाएको ला'गूऔ'ष'ध भेटिएको महोत्तरी जिल्ला प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

 बालकको साथबाट चार पत्ता नाइट्रोभेट (६० पिस) र दुई पत्ता स्पास्मो प्रोक्सिभन (१६ पिस) ट्याब्लेट ब'रा'मद भएको छ । बालकलाई प्रहरी हि'रा'स'तमा लिएर थप अ'नु'स'न्धा'न भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post