एक बर्षको बच्चाले खेल्दाखेल्दै अ'चानक जिउँदो सर्प निलेपछि….हेर्नुहोस्..


अहिलेको समयमा हरेक आमा’बाबुहरु आफ्ना सन्तानका लागि पर्याप्त समय दिदैनन् । आफ्नो काममा व्यस्त रहने आमा’बाबुले सन्तानलाई समय दिन सकिरहका हुँदैनन् ।

यो बीचमा भार’तको उत्तर प्रदेशको बरेली जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चा’रमाध्यमहरुका अनुसार एक बच्चाले खेल्दाखेल्दै जिउँदो सर्प निले’का छन् ।भारतको चर्चित अखबार टाइम्स अफ इन्डियाको अनला’इन संस्कर’णमा आएको समाचार अनुसार बच्चाकी आमाले आफ्नो छोराको मुखभित्र केही वस्तु देखेपछि हतप’त हेरिन् । जब उनले त्यो वस्तुला:ई बाहिर निकालिन् तब उक्त वस्तु स’र्प बच्चा भएको थाहा पाइन् । उनले छोरालाई तत्का:ल अस्पताल पुर्याइन् ।

बच्चाका पिता धर्म’पाल एक किसान हुन् । उनी आफ्ना एक वर्षका छोरा देभेन्द्र र ६ इन्च लामो मरेको सर्पको बच्चा लिएर अस्प’ताल पुगे । धर्मपालले इमर्जेन्सी स्वास्थ्य अधि’कारी डा. हरिश चन्द्रलाई उनको छोराले सर्प निलेको जान’कारी लिँदै मरेको सर्पको बच्चा’लाई टेबलमा राखिदिए ।

डाक्ट’रले तत्काल यो सूचना फिजि’सियन डाक्टर एएम अग्र’वाललाई जानकारी दिए । त्यसपछि बाल’कलाई इ'म'र्जेन्सी वार्डमा भर्ना गरियो । डाक्टरका अनुसार त्यो सानो सर्प करेत’को बच्चा हो, जुन असाध्यै वि'षालु हुन्छ । समयमै उप’चारका कारण बच्चा ख'त'रा’मुक्त छन्

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post