६५ वर्षकि यी बुढी आमालाई यति सम्म गरेपछी तड्पाएर मा रे,गाउँ भरी त्रा स फैलिएपछि यस्तोसम्म भयो (भिडियो हेर्नुस्)


तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं ६ सिसाघाटमा एउटा निकै उजाडिएको झुप्रोमा अन्दाजी ६५ वर्षकि वृद्ध आमा बस्ने गर्द थिइन् ।उनको घर गोर्खा भएतापनी सिसाघाटमा बसेको धेरै वर्ष भएको थियोे ।

तर अहिले अचानक उनको मृ त शरीर फेला परेको छ ।घ टना हेर्दा उनको मृ त्यु नभएर ह त्या भएको अनुमान गर्न सकिन्छ ।बिचरी आमाले कसको के बिगारेकी थिइन् र यसरी ह त्या गरिदिए ।

ह त्याको आशंकामा प्रहरीले एकजना व्यक्तिलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।इटा र ढुङ्गाहरु घ टना स्थलमा भेटिएका थिए र ढुङ्गामा र गत लतपतिएको समेत पाइएको थियो ।केही र क्सीका बोत्तल समेत भेटिएपछि घ टनाको रहस्य अझै बढेको हो ।

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post