सानै उमेरमा आगोमा परि खु,ट्टा गुमाएकी वृ,द्ध आमा अहिले कयौँ वर्षदेखि एक्लै बस्दै आएकी छिन । बिहे गरेदेखी नै श्रीमानले नहेरे पछि उनलाई बेग्लै राखि दिए ।
छोरा सगैँ बस्दै आएकी वृ,द्ध आमा छोरा ठूलो भए पछि केही सुख होला भन्ने सोचेकी थिइन ।तर छोरा पनि अहिले कहाँ छन कुनै अ,त्तोपत्तो वृ,द्ध आमालाई थाहा छैन । छोराले बिबाह गरेर केही सुख देला भन्ने आशमा बसेकी आमा अहिले दिन रात के खाने के लाउने भनेर ब,चिंरहेकी छिन ।
गुल्मी दरबार गाउँपालिका २ कि सीता खड्काले सानैमा आफ्नो एउटा खु,ट्टा गु,माईन । सानै उमेरमा अ,पांग बनेकी सितालाई गाउँकै एक पुरुषले ज’बर्ज,स्ती गरे ।उनको पे,टमा ब,च्चा त्यही बेला रह्यो । छोरा जन्मिए पछि गाउँ समाज मिलेर तिनै पुरुषसगँ उनको बिबाह गरिदिएको सीता बताउँछिन ।
बिबाह गरेर जादाँ उनका श्रीमानले अगाडि नै बिबाह गरि सकेको थाहा पाइन सिताले । ज,बर्ज,स्ती बिबाह भएकी उनलाई बिबाह गरे पछि पनि उनका श्रीमानले हेरेनन ।उनलाई र छोरा लाई फा,ल्टै एउटा सानो छाप्रो बनाई राखिदिए ।श्रीमानले फा,ल्टै राखिदिए पछि सुरु भएको सीताको दु,ख अहिले सम्म जस्ताको त्यस्तै छ ।
उभिएर हिड्न नसक्ने उनी बासे बामे सर्दै हिड्छिन । त्यसरी नै उनी खाना पकाउने लगाएतका काम गर्छिन ।श्रीमानले नहेरे पछि सानो छोराले पछि सुख देला भन्ने आशले दु,ख गरि हुकाईन । छोराले बिबाह गरेर कामाउन भन्दै हिडे पछि बुहारी पनि केही समय माइती बसि अन्त्यै पोइला गएको उनले बताईन
कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला, धन्यवाद।
बाकी भिडियो हेर्नुहोला ।