छोरा जन्माउन नसकेको भन्दै श्रीमानले लिए श्रीमतीको ज्यान


धनुषा को सबै ला नगर पालि का मा एक श्री मान ले छोरा जन्मा उन नस के को भन्दै श्री,मती को ह,त्या गरे को घ,टना सार्व ज नि क भए को छ।

सबैला नगरपालिका–३ का ३५ व,र्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँ,टी थि,चेर ह,त्या गरेको पी,डि,त परिवारले आ,रोप लगाएको छ।

१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा नजन्माएको र दा,इ,जोको वि,षयलाई लिएर साफी र उनका बहिनी नुरजहा खातुन, दाइ मन्जुर साफीले मानसिक तनाव दिँदै आएको मृ,त,क खातुनको बुबा मोहम्मत आलमले बताए।८ कात्तिकमा राति र,क्सी खाएर साफीले घरमा सुतिरहेको छोरीलाई घाँ,टी थि,चेर ह,त्या गरेको उनले आ,रो,प लगाए।

मृ,त,क,को घाँ,टी,स,हित शरिरभरि नि,लडा,म देखिएको उनले बताए। कि,टानी जा,हेरी दिए पनि प्रहरीले दो,षी प,क्रा,उमा चासो नदेखाएको मृ,त,ककी आमा गुलशन खातुनले आ,रो,प लगाइन्।ईलका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घ,ट,ना,मा भएलगतै मृ,त,क,का श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अ,नु,सन्धान गरिरहेको बताए

घ,ट,ना,का थप आ,रो,पी,को खोजी कार्य भइरहेको बताउँदै निरीक्षक सिग्देलले भने,‘ चाडपर्वको कारण घ,ट,ना,को अ,नु,स,न्धा,न केही प्र,भा,वित हुन पुगेको छ। अब त,दारू,कताका साथ अ,नु,स,न्धा,न,लाई अगाडि बढाउँछौ।’

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post