यस्तो घरमा ४ वर्षको बालक एक्लै ! किन यस्ताे भयाे ? स्थानियले खाेले बालक एक्लै हुनुकाे रहस्य, हेर्नुहाेस भिडियो सहित


तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ मा एक जना बालक बाटोमा हिड्दै गर्दा भेटिए । बिबेक थापा मगर बताउने ४ वर्षिय बालक बाटो छेउमा रहेको 

थोत्रो त्रिपालले बारेको घरमा बस्दा रहेछन् । उनको त्यो घरमा उनका बुबा र दिदी संगै बस्दा रहेछन् ।तर हामीले भेट्दा उनका बुबा कामका लागि खोलामा जानुभएको थियो । दिदी पनि उनि संगै थिईनन् । उनी घरमा यता उता गरिरहेका थिए । बिबेक ७ महिनाको हुँदा उनकी आमाले उनलाई मात्रै होइन यो संसार छाडेकी रहेछीन् ।

बिबेक र पुर्णीमाले दुख पाउछन् भनेर बिबेकका बुवाले अर्को बिहे नगरेको बताएका छन् । उनै बिबेकको घरमा हामी पुग्दा देखिएको यो दृश्य हामीले तपाईहरुलाई प्रस्तुत गरेका छौँ, अन्तिमसम्म हेर्नुहोला ।

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post