गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ वामी मैदान भन्ने ठाउमा घर भइ बसोबास गर्दै आएका ४६ बर्ष उमेरका वीर बहादुर बिश्वकर्मा नाम गरेका पुरुष अन्तत नेपालको प्रसिद्ध लोकदोहोरी कार्यक्रम
इन्द्रेणी’ मा जाने भएका छ्न । पछिल्लो समय सामाजिक संजालमा यत्र तत्र सर्बत्र ‘बिरे दाइ’ को उपनामले छाएका बिरबहादुर आज इन्द्रेणी कार्यक्रममा जादैछ्न । उनको मधुर स्वर र मन्त्रमुघ्द पार्ने शब्दहरु सबैले एकदमै रुचाइदिएका छ्न ।
यसैक्रममा आज मिडियाकर्मी मोहन बस्न्यात उनलाई लिन घरमै पुगेका छ्न । इन्द्रेणी गाउने ठूलो धो’को रहेको बताउने उनको धो’को आज साच्चिकै पूरा हुदैछ । बुढेसकालमै भएपनी एउटा एल्बम निकाल्ने सपना छ उनको । आफू इन्द्रेणी जान पाउँदा एकदमै खुशी भएको कुरा पनि उनले खुलाए ।
गीतसंगीतमा सानैदेखि रमाउने उनको ठूलो पर्दामा गएर पनि आफ्नो कला देखाउने सपना आज पूरा भएको भन्दै निकै बेर खुशी मनाए उनले । उनले कहिले यसरि इन्द्रेणीमा गइएला भनेर सोच्दा पनि नसोचेको बताउछ्न । यहि खुशीयालिमा एकदुइवटा मिठामिठा गीत पनि गाएर सुनाए उनले । उनकी श्रीमती पनि धेरै नै खुशी देखिन्छिन आज ।
आफ्नो श्रीमानले यति धेरै प्रगती गर्नुहुनेछ र यस्ता दिन पनि आउनेरहेछ्न भनेर निकै खुसी मनाइन उनले । बुढालाइ आशिर्वादका साथ बिदाइ गरिन उनले, बिदाइ गर्दा आफ्ना आखामा आँ’सु भने थाम्न सकिनन उनले र यसलाइ हर्षको आँसु रहेको कुरा पनि उनले बताइन । कमल बराल जसले सर्बप्रथम उनका भिडियोहरु टिकटकमा हालेका थिए उनी पनि एकदमै खुशी देखिन्छ्न र उनी पनि बिरबहादुरसगै काठमाडौं जाने कुरा पनि उनले बताए ।
बाकी हेर्नुस तलको भिडियोमा :-