इलाम जिल्ला देउमाइ नगरपालिका वडा नं २ मंगलबारेमा एउटा दुख लाग्दो घ टना भएको छ ।रविन राई नाम गरेका उक्त व्यक्तिकि श्रीमती शान्ता राई अहिले फ रार भएकी छिन् ।
श्रीमती ह राएपछी शान्तालाई खोज्न नसघाएर ससुरालीले रविनलाई नै छोरीलाई केही गरेको आ रोप लगाउदै आएका छन्
गएको तिहारसम्म छोरी जसरीपनी खोज्न ससुरालीले उनलाई दबाब दिएको थियो ।शान्ता र रविनको खासै झ गडा नहुने तर कहिलेकाही सामान्य भनाभन हुने गरेको रविनले बताएका छन् ।तर शान्ता ह राउनु भन्दा तीन दिन अघिदेखि अलिक अर्कै व्यवहार देखाएको रविनले बताए ।
शान्ता अ पांग थिइन् र उनलाई भाइ बुहारी र गाउँलेहरुले रविनसँग नबस्न समेत भनेर उनलाई हिडाउन बाध्य बनाएको हुन सक्ने रविन बताउँछन् ।तर कोही केटासँग फ रार भएकोपनि हुन सक्ने रविनको आशंका पनि छ ।
शन्ता अहिले सम्पर्कमा आएकि छिन् ।तर रविनसँग बस्नै पर्ने हो भने समाजको अगाडि कागज गरेर मात्र आफू बस्ने कुरा गरेकी छिन् ।यसले गर्दा उनीहरू बीच ठुलै झ गडा भएको बुझ्न सकिन्छ ।श्रीमतीले आफुलाई न ङ्गै नाच्न,यौ नाङ्गमा हान्ने,पिट्ने जस्तो क्रियाकलाप समेत गर्ने गरेको बताइन् ।
भिडियो हेर्नुस् :-