रं,गेहात भेटिएकी श्रीमतीले छोरा माग्दा पर्यो ल,फडा अन्ततः मध्यरातमा यस्तो भयो सहमती (भिडियो हेर्नुहोस)

झापा जिल्लाको कन्काई नगरपालिकाका ३४ वर्षीय बाबू मड्डिकि श्रीमती लुखि आस्था स्थानिय घर नजिकैका छिमेकी बिपिन भण्डारीसगँ धान बारिमा आफुले भेटेको बाबुको भनाई छ ।

 श्रीनती सधै बिहान ११ बजे तिर धान काट्न जाने गर्दथिन । श्रीमतिलाई आफुले ३ बजे तिर पालो दिने गर्दथे । त्यो दिन पनि आफू श्रीमतिलाई पालो दिन भनी ३ बजे तिर खेतमा जादाँ श्रीमती लुखी आस्था र छिमेकी बिपिन भण्डारीलाई धानबारी भित्र अङ्गालो मारेर बसिरहेको अवस्थामा आफुले भेटेको बाबुको भनाई थियो ।

उनिहरुलाई रङ्गेहात भेटे पछि अब आफु श्रीमतिसगँ डिभोर्स गर्ने बाबुले बताएका छन । उनिहरुलाई रङ्गेहात भेटिए पछि बसेको प्रहरी सहितको स्थानिय भेलामा नै उनिहरुले गत असारबाट आफुहरुको सम्बन्ध रहेको स्विकार गरेका थिए । बाबुले अहिले श्रीमतिलाई माइतिको जिम्मा लगाइ पठाएका थिए । तर उनिहरुबिच अब के गर्ने भन्ने सल्लाहका लागि अहिले छलफल भएको हो । बाबू मड्डिले आफुलाई अब डिभोर्स दिनु पर्ने बताउँदा उनकी श्रीमतिले भने छोरा आफू राख्ने बताइन ।

तर बाबू भने छोरा दिन आफू तयार नभएको बताए । उनले फरार भएका बिपिन भण्डारीको खोजी गरि उसैसगँ जिम्मा लगाउने र आफुसगँ डिभोर्स गर्ने बताए । तर आफू छोरा भने नदिने उनको भनाई छ । तर उनकी श्रीमतिले भने छोरा आफुले पाउनु पर्ने माग राखेकी हुन । कानुनी रुपमा पनि छोराछोरी ७ वर्ष सम्म आमा सगैँ राख्न पाउने नियम रहेको छ । उनिहरुका छोरा अहिले ६ वर्षका छन । अब उनिहरुबिच अहिले छोरा कस्ले राख्ने त्यो अदालतले बताउने छ तर बाबुले भने आफू छोरा श्रीमतिलाई दिन नसक्ने बताए ।

सानो छोराको लागि भए पनि मिल्नु पर्ने कुरा राख्दा बाबू मड्डि भने आफुले त्यसरी रङ्गेहात भेटी सके पछि र उनिहरुले समाजकै अगाडि सम्पुर्ण स्विकार गरि सकेको भन्दै आफू अब मिलेर बस्न नसक्ने बताए । तर उनकी श्रीमती लुखि आस्थाले भने यदि श्रीमान सहमतिमा आएर मिलेर बस्न चाहेको खण्डमा आफू मिलेर बस्ने बताइन । तर उनका श्रीमानले भने अब आफू साथमा नराख्ने भने आफू अब फरार रहेका बिपिन भण्डारीको खोजि गरि आफैले नै टीका लगाई दिएर बिबाह गरिदिने बताए ।

अहिले भने बिपिन भागेको बाबुले बताए । अहिले जनप्रतिनिधि र प्रहरीले केटा भागी सकेको भन्दै घटनामा खासै चासो नदिएको पनि उनले बताए । जनप्रतिनिधि र प्रहरिले चासो नदिए पछि र आफ्नो कुरा नसुनेकोले अहिले आफू फरार रहेका बिपिनलाई खोजी गर्नका लागि सहयोग गरिदिन मिडियामा आएको बताए । अहिले श्रीमतिलाई आफुले उनकै माइतिको जिम्मा लगाएर पठाएको बताए । आब आफु श्रीमतिलाई डिभोर्स दिने र उनिहरु दुबै जनाको बिबाह गराइदिनु पर्ने उनको माग छ

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post