८ महिनाको गर्व बोकेकी युवती यसरी हाम्फालेर ज्या न फालिन्,घरमा सासु र श्रीमान यसो भन्दै (भिडियो हेर्नुस्)

विवाह गरेको भर्खरै २ वर्ष मात्र पुगेको


थियो ।दिपा चौधरी नाम गरेकी महिला गर्ववती समेत थिइन् ।उनको डेलिभरी मिति समेत निकै नजिक आएको थियो ।तर एकाएक दिपाले राति २ बजे घर नजिकै रहेको राप्ती पुलबाट हा म्फालेकि छिन् ।

उनका श्रीमानको अहिले निकै गाह्रो अवस्थाबाट गुज्रीरहेका छन् ।उनीहरू बीच तेस्तो झ गडा भएको पनि थिएन भन्छन् उनी ।घ टनाको दिनपनी सँगै काम गरेको,खाना खाएको तर झ गडा र मनमुटाव नभएको उनी बताउँछन् ।तर राती सुत्ने बेलामा दिपाका श्रीमान उनले भनेको नमानी साथीहरू सँग पल्लो गाउँ जान्छन् ।तर श्रीमतीले एक्कै छिनमा फोन गर्दै म घर बाट हिडे तिमी आउँदा ताला फोडेर घरमा बस्नु भनिन।तेसो भनेपछि श्रीमान आत्तिदै घर आए तर दिपा त्यहाँ थिइनन् ।

धेरै पटक फोन गर्दा दिपाले बल्ल फोन उठाइन र आफू पुलमा आएको कुरा श्रीमानलाई बताइन् ।श्रीमान त्यहाँ पुलमा पुग्ने बित्तिकै दिपाले आखै अगाडि पुलमा हा म्फालेको कुरा उनी बताउँछन् ।दिपासँगै एउटा पुरुष पनि रहेको तर दिपाले हाम्फाल्दा उनले नरोके पछि उनीमाथि शंका भएको श्रीमान बताउँछन् ।

भिडियो हेर्नुस् :


-
Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post