मृगौला फेल भएका बि रामीको उपचार खर्च लिएर फ रार भए एक व्यक्ति,अस्पतालमा मृ त्यु पर्खदै छन् उनी (भिडियो हेर्नुस्)


मान्छेको मनपनी कस्तो हुन्छ ।कसैलाई पिडै पि डा दिएर आफू मात्र खुशी हुन चाहने मान्छे पनि हुन्छन् ।अरुलाई जस्तोसुकै गाह्रो परेपनी आफ्नो खुशी मात्र चाहाने मान्छेले गर्दा अहिले संसारको दुखै दुखले भरिएको छ ।यस्तै एउटा मान्छेले गरेको ठ गीले गर्दा अर्का बि रामी मान्छे म र्दै छन् ।

दुवै मृगौला फेल भएर काठमाडौमा उपचार गरिरहेका एकजना मानिसको उपचारको लागि उठेको पैसा ठगले खाएर हिडेका छन् ।पैसा उठाएर उपचारको लागि सहयोग गर्ने भनेर अहिले उनले आफैंले पैसा खाएका हुन् ।

बि रामी मानिसलाई संस्थाले पैसा उठाएर सहयोग गर्ने भनेको थियो ।त्यही अनुरुप मृगौला फेल भएका व्यक्तिले उनीहरूलाई सहयोग उठाउने जिम्मा दिन्छन् ।तर उठेको सबै पैसा लिएर संस्थाका एकजना मान्छे आफ्नै उपचार गराउदै छु भनेर फ रार भएका छन् ।

यसरी उनी फ रार भएपछि पीडित व्यक्ति अस्पतालमा मृ त्यु कुरी रहेका छन् ।पैसा खाएको व्यक्ति खोजी दिनुपर्यो भन्दै उनका भाइ अहिले गुहार माग्दै हिडिरहेका छन् ।

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post