आर्मी ब्यारेक नजिकै होटल चलाउने महिलालाई भुँडी बोकाएर आर्मी फ रार,अहिले नानी १२ वर्षको भयो तर उनी फर्किएनन्(भिडियो हेर्नुस्


घ टना निकै किसिमका र डर लाग्दा हुने गरेका छन् ।हरेक घ टनाले मान्छेलाई उत्तिकै असर पुर्याएको हुन्छ ।त्यसतै एउटा घ टना छ जहाँ आर्मीले एकजना महिलालाई दिएको पि डा छ ।यस ब्यारेक नजिकका महिलाहरू असुरक्षित छन् भनेर दर्शाएको छ ।

ब्यारेकका आर्मीसँग महिलाहरूको प्रेम सम्बन्ध गाँसिने र प्रेम झाङ्गीदै गएर यौ न सम्बन्धसम्म हुन जान्छ र पछी आर्मीले ती छोरीचेलीलाई धोका दिएर हिड्ने गर्दछन् ।यस्तै एउटा घ टना पोखराको ब्यारेक नजिकै होटल गरिरहेकी एकजना अनिसा परियारसँग आर्मी दिलिप सुनुवारसँग यस्तै सम्बन्ध गाँसिन्छ ।

उनीहरुले २०६५ सालमा कोठा भित्रै सिंदुर लगाएर विवाह गर्छन् ।२०६६ सालमा छोरोपनी जन्मिन्छ र उक्त छोरो अहिले १२ वर्षको भइसक्दा दिलिप छोरो आफ्नो हुदैहैन भन्दै बेपत्ता भएका छन् ।फकाएर सुख दिएर पाल्छु भनी ल्याएर अहिले अनिसालाई एक्लै बनाएर उनी हिडेका छन् ।

विवाह अगाडि जातको कुरै नगर्ने दिलिप अहिले जात नमिल्ने भन्दै आफ्नै सुरमा हिडिरहेका छन् ।यसरी दिलिप हिडेपछी अनिसा एक्लैले छोरो हुर्काइ रहेकी छिन तर श्रीमान खोजेर आफुलाई न्याय दिलाउन सबैलाई अपिल पनि गरिरहेकी छिन् ।

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post