भुपेन्द्रलाई मा’र्न लगाएको क’ल रे’कोर्ड चेक गर्दा, खुल्यो नसोचेको बास्तबिक हेर्नुहोस भिडियो


कैलालीमा युवकको ह’ त्या आ'रो'प'मा प'क्रा'उ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक खु’कु’री हा नी लम्कीचुहा नगरपालिकाका–१ का २३ व'र्षी'य भूपेन्द्र बडुवालको ह’ त्या भएको थियो । घ'ट'ना'मा प'क्रा'उ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देबकोटा प'क्रा'उ परेका हुन् ।प्रहरीका अनुसार देवकोटाले नै भूपेन्द्रलाई खु’कु’री हा नेका थिए ।यस्तै २४ वर्षीय महेश रावल, २० व'र्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ व'र्षी'य निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ बस्ने २२ व'र्षी'य प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन्। देवकोटाबाहेक प'क्रा'उ परेका अन्य सात जनालाई योजनामा सघाएको आ'रो'प लागेको छ। प'क्रा'उ परेका ८ जनालाई नै आज जिल्ला प्रहरी कार्यालयमा ल्याइने प्रहरी उपरीक्षक अधिकारीले बताए।

घ'ट'ना'स्थ'लबाट सु।प।प्र।०१००८ प ५५६५ नम्बरको स्कुटर घ'ट'ना'मा प्रयोग भएको ‘समेत ब'रा'मद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घ'ट'ना'मा सं'ल'ग्न अन्य केहीको खो'जी भइरहेको छ ।प्रहरीले सं’ग’क होटलमा आ’क्र’म’ण हु’न थालेपछि होटलका सञ्चालक र उनकी श्रीमतीलाई भने उनीहरूकै सु'रक्षाका लागि नि'य'न्त्रणमा लिएको जनाएको छ। घ'ट'ना'स्थ'ल'बाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्र'हरीले जनाएको छ।

हेर्नुहोस भिडियो

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post