भाईटिकामा घर आउने तयारीमा रहेका महेश प्रदेशमै अ’स्ताए !

पोर्चुगलमा सवारी दु-र्घ-ट-ना’मा परी कैलालीका एक यु-व-क-को मृ-त्यु भएको छ। जानकी गाउँपालिका–९ का २६ वर्षीय महेश थापा-को मृ-त्यु भए-को हो।

तोरेस भेद्राजस्थित पात्रेसिया पिलार भन्ने प्याकिङ्ग कम्पनीमा कार्यरत थापा आइतबार सडक दु-र्घ-ट-नामा मृ-त्यु भए-को जनाइएको छ। तोरेस भेद्राजको पालिग्रेस भन्नेठाउँमा उनलाई गाडी’ले ठ-क्क-र दिएको थियो। दु-र्घ-ट-ना-मा परेपछि उनलाई उ-प-चा-र-का लागि तोरेस भेद्रसको सेन्ट्रो हस्पिटल दु ओएस्ट लगिएको थियो।

उनको सोही अ-स्प-ता-लमा नि-ध-न भएको जनाइएको छ। थापा ३ वर्षअघि रोजगारीको सिलसिलामा पोर्चुगल गएका थिए। घ-ट-ना-पछि तोरेसमा रहेकाएनआरएनए पोर्चुगलका कार्यसमिति सदस्यहरु भुवन कडेंल र गिरीजा छन्त्यालले घ-ट-ना बारेमा जानकारी लिने, समन्वय र सहयोग पुर्याउने काम गरिरहेका छन्।

यो पनि पढ्नुहोस् , 

बेलायतस्थित ‘वल्र्ड बुक अफ रेकर्डस’ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा हमत्वपूर्ण योगदान पुर्याएकोमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धकअभिषेक बिक्रम शाहलाई सम्मानित गरेको छ । आइतबार आयोजित एक विशेष कार्यकमकाबीच उ-प-रा-ष्ट्र-प-ति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानपत्रसहित

सम्मानित गरेका हुन्। व्यवसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने परम्परा अनुरुप उक्त सम्मानबाटशाहलाई सम्मानित गरिएको वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टर प्रमुख सागर कटुवालले बताए । सम्मान ग्रहण पश्चात् शाहाले यो विशेष सम्मानलेथप उर्जा र थप जिम्मेवारी बनाएको महशुस गरेको बताए । शाहाले आगामी दिनमा देश र राष्ट्रको समग्र वि-का-स स-मृ-द्धि-मा आफू सधैँ स-म-र्पि-तहुने विश्वास व्यक्त गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल,

भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post