कठै,मेरुदण्ड भाँ चिएका लेखबहादुर अहिले काठमाडौ मै कु हिएर म र्न लागे,पैसा नभएपछि म र्दैछु भनेर यसरी रु ए उनी (भिडियो हेर्नुस्)

धनकुटा जिल्ला घर बताउने लेखबहादुर तामाङ हाल काठमाडौमा उपचारको क्रममा बसेका छन ।उनी भन्छन यो सबै पैसाको कारण यस्तो भएको हो । यदि पैसा नचाहिने भएको भए परिवार सङ साथमा बसिन्थ्यो र उपचार नि बेलैमा हुन्थ्यो होला ।

उनी पैसा कमाउन भनि बिदेश गएका थिए तर यो माहामारिका कारण सबै बिग्रेर गयो ।उता न त कमाइ भयो न त बस्ने खाने ठाउ नै नभएपछी नेपाल फर्किन खोज्दा नमिले पछि आफू नचिनेको नेपाली सग बस्न गएको थिए यर त्यो मेरो जिन्दगिको लागो सराप नै सरि भयो ।उनिहरुले खानामा कि मिसाइदिए आफुलाइ थाहा नभएको र पछि आखा खोल्दा आफुलाइ अस्पतालमा पाएको कुरा सुनाउछन ।त्यो दिन देखि आफुलाइ यस्तो भएको कुरा बताउछन । अहिले सबैको नजरमा हेलाको दृस्ठिकोणबाट बाच्नु पर्दाको नरमाइलो कहानी यथार्थमा छ उनिसंग ।

मेरो मेरुदण्ड समेत भाचिएर अप्रेसन भएको तर पनि अहिले ओल्टो कोल्टो फर्किन खोज्दानी अरुको साहारा लिनु पर्ने कुरा उनी बताउछिन ।उपचार गर्दा गर्दै धेरै खर्च भएको र अहिले सबै सकियो तर रोग ठिक पार्न सकिएन तेसैले सहयोग पाउन मिडियाको सहयोग मागेको कुरा बताउछन ।अहिले उनको घा उ झन् बढिरहेको हामीले पायौं र उनको उपचारको लागि सहयोग जुटाउदै छौं ।बाच्ने रहर कसलाइ पो हुदैन र तेसैले सकेको हामी सबैले अलिकती सहयोग गरौ ।

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post