क’ठै यी फु’ल्दै गरेका फुलहरु को’पि’लामै यसरि ओ’इ’लाए

शुक्रबार बिहान जिपले ठ”क्क’र दिँदा दुई छात्राको मृ”त्यु भएको र अन्य तीन स”ख्त घा’इ’ते भएका छन्। सल्यान जिल्लाको थारमारेबाट श्रीनगरतर्फ आइरहेको लु२च ५७०१ नं को डबल क्याप जिपले शारदा नगरपालिका–६ बाङ्गे सल्लाको नजिकै सडक छेउमा बसिरहेका पाँच छात्रालाई ठ”क्क’र दिएको थियो।

ठ”क्क’रबाट स’ख्त घा’इ’ते भएकी शारदा नगरपालिका–६ बरला निवासी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी १८ वर्षीया सुनिता नेपालीलाई उपचारका लागि नेपालगञ्ज लाँदै गर्दा दाङ जिल्लाको राम्रीमा पुगेपछि मृ”त्यु भएको प्रहरीले जनाएको छ।

घा’इ’ते रेखा र सुनितालाई छा”ती तथा मु’खमा ग ‘हि’रो चो ‘ट लागेको र उनीहरुको अवस्था जटिल भएकाले प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रि’फ’र गरिएकामा बाटोमै मृ”त्यु भएको प्रहरीले जनाएको छ।

घा’इ’ते शारदा नगरपालिका–६ बरालाका १८ वर्षीया मीना परियार, १६ वर्षीया सुशिला नेपाली र १८ वर्षीया दीपा बुढाथोकीलाई पनि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। शिवजन माविमा कक्षा १२ मा अध्ययनरत छात्राहरु सडकको छेउमा बसिरहेको बेला तीव्र गतिमा रहेको जिप अ”नि’य’न्त्रि”त भई दु’र्घ”ट’ना भएको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिए।

जिपमा सवार चारजना भने सकुशल छन्। जिप सडकभन्दा १० मिटर तल खसेको थियो। दु’र्घ”ट’नापछि फ’रा’र जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वलीलाई नि”य’न्त्र’णमा लिएर घ’ट’नाको थप अ’नु’स’न्धा’न गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post