पशु भन्दा निर्मम तरिकाले का'टेर मा'रे मान्छेलाई १८ दिन बि'तिसक्दा पनि प्रहरीले चासो नदेखाएपछि यस्तो भयो (भिडियो हे'र्नुस्)

झापाको विर्तामोड नगरपालिकामा मासु पसल चलाउदै आएका इन्द्रबहादुर मगर नाम गरेका ५० वर्षीय पुरुषको घाँ टी का टेर ह त्या गरिएको छ ।

झापामा ४ वर्षदेखि मासु पसल संचालन गर्दै आएका इन्द्रको राती ह त्या भएको अवस्थामा परिवारले फेला पारेको थियो ।घ टना स्थलमा हेर्दा इन्द्रले मासु का टेर जोख्दै गरेको अवस्थामा उनलाई नै का टेर मारेको देखिएको छ ।इन्द्रको पसलमा उनलाई मा रेर र गतको खोलो बगाइ छोडिएको हामीले देखेका छौं ।प्रहरीले कुकुर लिएर तलासी गर्न आउँदा श व भुइँमा लडिरहेको अवस्थामा भेटिएको थियो ।

इन्द्रको आधा घाँ टी र दाहिने हात छि नेको अवस्थामा फेला परेको उनका भाईले बताए ।भाईको अनुसार मा सु किन्न आएकै मान्छेले योजना बनाएर दाजुको ह त्या गरेको हुनसक्ने अड्कल का टेका छन् ।

तर घ टनाका प्रत्यक्ष दर्शी नजिकै काम गर्ने धुर्ब नाम गरेका व्यक्ति थिए ।उनको अफिसमा इन्द्रले मोबाइल चार्ज गर्न राखेका थिए ।राती धुर्बले अफिस बन्द गरेर हिड्न लाग्दा इन्द्रको मोबाइल दिन मासु पसल गए तर त्यहाँ जादा उनले इन्द्रलाई मृ त अवस्थामा फेला पारे ।धुर्बले आफ्नो मोबाइल र इन्द्रको मोबाइल त्यहीँ छोड्नु र तेत्रो घ टना भएको आवाज नै सुनीन भन्नुले उनलाई शंकाको घेरामा तानिएको छ ।

पि डित पक्ष अहिले इन्द्रको ह त्याराको खोजी गरिदिन प्रहरी चौकी धाइरहेको छ ।त्यस् ठाउँका मान्छेपनी अहिले यस्तो घ टना ले गर्दा आफू पनि असुरक्षित भएको महसुस गरेका छन् ।घ टना हुँदा कसैलाई थाहा नहुनुले यस् घ टनालाई थप रहस्यमय बनाएको छ ।यसरी पसलमै काम गरिरहेको अवस्थामा मा रिएका इन्द्रको आ त्माको शान्ति कामना हामीपनी गर्छौं ।

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post